२० बैशाख २०७६, शुक्रबार ०८:०५
ईकोनोमिक खबर, काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लुबाट एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका...
१९ बैशाख २०७६, बिहीबार १९:०५
ईकोनोमिक खबर, काठमाडौं। रसुवागढी हाइड्रोपावरको आईपिओ आज उर्जा मन्त्रालयमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम आईपिओ बाँडफाँड गरिएको हो। रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० कित्ता सम्म शेयर पाएका छनभने ४० कित्तासम्म मागगर्ने...
१९ बैशाख २०७६, बिहीबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज उर्जा मन्त्रालयमा बाँडफाँड भयो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा शेयर बाँडफाँडको जानकारी गरायोे। साञ्जेन जलविद्युत बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार...
१८ बैशाख २०७६, बुधबार १९:०५
ईकोनोमिक खबर,काठमाडौं। २८ बाणिज्य बैंक मध्ये ९ बाणिज्य बैैंकहरुको नाफा १६ प्रतिशतले बढेको छ। जसमा नेपाल बैंक, एभरेष्ट, ग्लोबल आइएमई, एसबिआई, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे, सनराइज र सिटिजन्स बैंकको औसत नाफा १६ प्रतिशतले बढेको हो। यी बैंकले यस आर्थिक वर्षको चैत...
१८ बैशाख २०७६, बुधबार ०९:०५
ईकोनोमिक खबर, काठमाडौं। अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा भेला भएका ओरेन्टल सहकारी पिडित निक्षेपकर्ताहरुले उक्त भनाई स्पष्टसँग राखे। उनीहरुले भने– पिडितहरुको उद्धार गर्ने नियतले सरकारले सम्पत्ति लिई पीडितहरुको समस्या समाधान गर्ने हो भने हामी जत्तिबेला पनि सहयोग गर्न तयार छौ...
१८ बैशाख २०७६, बुधबार ०८:०५
ईकोनोमिक खबर, काठमाडौं। हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले समेत करुणामयका रुपमा आराधना गर्ने रातो मच्छिन्द्रनाथ उपत्यकामा सबैभन्दा लामो समय चल्ने र प्राचिन जात्रामा परिचित एक साँस्कृतिक जात्राको रुपमा लिईन्छ। जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएर असार शुक्ल चौथीसम्म चल्ने गर्छ।...
१८ बैशाख २०७६, बुधबार ०७:०५
ईकोनोमिक खबर, काठमाडौं।युनिभर्सल पावर कम्पनीको साधारण शेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण शेयर बुधबार बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने सबैले शेयर पाएका छन । आईपिओमा १।०४ प्रतिशत बढी...
१८ बैशाख २०७६, बुधबार ०७:०५
ईकोनोमिक खबर, काठमाण्डौं।नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ मंगलबार बिहान बाँडफाँड भएको छ। शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम...
१८ बैशाख २०७६, बुधबार ०७:०५
ईकोनोमिक खबर, काठमाडौं। मनमोहन स्मृति क्रिकेट केन्द्रद्धारा आजदेखि शुरु अण्डर १६ अन्तर प्रदेशिय क्रिकेट खेलको उद्घाटन कार्यक्रममा क्रिकेटको ब्याटिङ्गद्धारा उपराष्ट्रपति नन्द किशोर पुनबाट शुभारम्भ गरीयो। बलिङ्गमा नेकपाका घनश्याम भुषाल र फिल्डिगंमा जिवनराम श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, राम कुमारी झाँक्री लगायत...