Economic Khabar

ओपो एफ११ प्रो सार्वजनिक

११ बैशाख २०७६, बुधबार १५:०४

ईकोनोमिक खबर, काठमाडौं। विश्व कै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन बैशाख ९ गते सार्वजनिक गर्यो । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नव प्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका...

विमानस्थलको निर्माण कार्यं प्रभावित

११ बैशाख २०७६, बुधबार १३:०४

ईकोनोमिक खबर, भैरहवा, स्थानिय संवादाता। विमानस्थल धावन मार्गको कालोपत्रे अन्तिम चरणमा पुगेका बेला नदीजन्य सामग्रीको अभावले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि प्रभावित भएको छ। राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलको निर्माण कार्य नदीजन्य पदार्थको आपूर्ति नभएपछि कालोपत्रेबाहेक अन्य काम...

जुन सपना जनतालाई देखाईएको थियो त्यो सपना भने पुरा भएको देख्न पाइएको छैनः

११ बैशाख २०७६, बुधबार १२:०४

ईकोनोमिक खबर, काठमाडौं। २०६२,/०६३ जनआन्दोलनको सफलता पश्चात २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । लोकतन्त्र दिवसको अवसरमा आज विभिन्न कार्यक्रम समेत आयोजना गरिँदैछ । नेपाली जनताको ठूलो...

पुरानो परम्परा तोड्ने गरी अबको बजेट बनाउनु पर्ने

११ बैशाख २०७६, बुधबार ११:०४

ईकोनोमिक खबर, काठमाडौं। मंगलबार व्यवस्थापन संघले गरेको पूर्वबजेट छलफल कार्यक्रममा स्थिर सरकारले पनि बजेट खर्चमा सुधार गर्न नसकेपछि खर्च बढाउने विषयमा फेरि जोड दिनको लागि सरोकारवाला, संघ, संस्था, विज्ञहरूले आग्रह गरेका छन्।। चालु आ.ब.को ९ महिनाको अवधिमा सरकारले विनियोजन गरेको...

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सव

११ बैशाख २०७६, बुधबार ०९:०४

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सव

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सव

१० बैशाख २०७६, मंगलवार ०९:०४

ईकोनोमिक खबर, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले भने, हामीले नेपाली जनतासँग गरेको प्रतिबद्धतामा विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं।’ प्रचण्डले नेपालको शान्ति प्रक्रियाप्रति पनि शंका पैदा गर्ने...

Nepalese Hilly side

९ बैशाख २०७६, सोमबार ०९:०४

null

नयाँ सहकारी नियमावली सार्वजनिक

८ बैशाख २०७६, आईतवार ०९:०४

ईकोनोमिक खबर, काठमाडौं। सहकारी सँघ, सँस्था खोल्ने, ठगी गर्ने कार्यलाई निरुत्साहित गर्न नेपाल सरकार, भूमिव्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले कडा कारवाही गर्ने प्रावधानसहितको नयाँ सहकारी नियमावली सार्वजनिक गरेको छ । सहकारी ऐन तोकिएअनुसार काम नगर्ने सहकारीका लागी कारवाहिः संस्थागत...

नयाँवर्ष सँगै शेयर कारोबारमा वृद्धि

७ बैशाख २०७६, शनिबार १६:०४

ईकोनोमिक खबर, संवाददाता। धितोपत्र बजारमा यस साता उत्साहजनक वृद्धि भयो। नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भयो। वैशाखको पहिलो हप्तादेखि बजार वृद्धि हुने क्रम शुरू भएको छ। यस बर्षको पहिलो सातामा चार दिन कारोबार भयो। सोमबार बजार एक हजार...