२६ बैशाख २०७६, बिहीबार १६:०५
ईकोनोमिक खबर, काठमाण्डौ । २३ हजार ३६३ आवेदकले १० कित्ताको दरल गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ पाएभने २ लाख ७८ हजार ३३ जना आवेदक रित्तो हात भएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलमा भएको बाँडफाँडको क्रममा बताएका छन। यो कम्पनीले...
२६ बैशाख २०७६, बिहीबार १६:०५
economickhabar, ktm, कुमारी बैंकको आज सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाले शेयरधनीलाई दुई वर्षको गरी २१.२५ प्रतिशत बोनस दिने समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले शेयरधनीहरुलाई आ.ब. २०७३।०७४ को लागि १२.७५ प्रतिशत बोनस र आ.ब. २०७४र७५ को लागि ८.५०...
२४ बैशाख २०७६, मंगलवार ०७:०५
ईकोनोमिक खबर, काठमाडौं। आगामी आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप हुने भएको छ। सार्वजनिक तथा निजी लगानीमा निर्माणधिन आयोजना अर्को बर्षसम्म सम्पन्न भई विद्युत उत्पादन १ हजार थप हुने भएको हो। आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायत रसुवागढी...
२३ बैशाख २०७६, सोमबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आ.ब.मा पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु गर्न १५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ। बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी पञ्चवर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल ९३८ अर्ब बराबरको वित्तीय...
२३ बैशाख २०७६, सोमबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१।७३ बिन्दुले वृद्धि भई एक हजार २९९। ४१ बिन्दुमा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा सोमबार बजार १।७० प्रतिशतले वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...
२२ बैशाख २०७६, आईतवार १७:०५
ईकोनोमिक खबर, प्रदेशिक संवाददाता । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर र एटिएम मेसिनको बैशाख १९ गते यस बैंकका अध्यक्ष क्षेत्र बहादुर सेजुवालद्धारा उद्घाटन गर्नुभयो। यस बैंकको क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्य, बैंकका प्रमुख कार्यकारी...
२१ बैशाख २०७६, शनिबार १९:०५
ईकोनोमिक खबर, काठमाडौं। नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबिच पार्टी एकता गर्ने सहमति भएको छ। यहि वैशाख २३ गते सोमबार प्रज्ञाप्रतिष्ठान कमलादीमा बिशेष कार्यक्रमको आयोजना गरी फोरम र नयाँ शक्तिले एकता घोषणा गर्ने सहमति गरेकाछन्। नयाँ पार्टीको नाम...
२१ बैशाख २०७६, शनिबार ११:०५
ईकोनोमिक खबर,काठमाडौँ। यसबर्ष धेरै कम्पनिका शेयर बजारमा आउने भएका छन। सरकारले नेपालको पानि जनताको लगानी भन्ने नारालाई अघि बढाउदै हरेक नेपाली शेयरमा लगानी गर्ने बातावरण बनाउदै लगेको पाईन्छ। जनतामा शेयर लिने क्रम अत्याधिकरुपमा वृद्धि भएको जानकारहरु बताउछन। जलविद्युत, लघुवित्त, बैंकमा...
२१ बैशाख २०७६, शनिबार ०९:०५
* मातृदेवो भवः । पितृदेवो भवः ।। आचार्यदेवो भवः ।।।* ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’* ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’यी माथिका संस्कृत भाषाका श्लोकले हाम्रो धर्म, सँस्कृतिमा आमाको स्थानलाई पनि चित्रित गरेको छ। हिन्दु धर्मको बिभिन्न बेद, उपनिशद, शास्त्र, स्त्रोत...