Economic Khabar

राष्ट्रिय वाणिज्य बैंकको झण्डै साढे दुई अर्ब खुद मुनाफा

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब ४१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सोही अवधिमा एक खर्ब ८१ अर्ब रुपियाँ निक्षेप सङ्कलन, एक खर्ब ३४ अर्ब रुपियाँ कर्जा...

एनसिस र प्रभु लाइफ इन्स्योरेन्सबीच सहकार्य

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर,काठमाडौं । घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्सबीच सहकार्य अहुने भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य...

प्रभु बैंक चन्द्रगढी र उर्लाबारीमा

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । प्रभु बैंक लिमिटेडले झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा एकैसाथ नयाँ शाखा कार्यालयहरु...

लगानीकर्ताले बुझेर लगानी गर्नथाले

१५ चैत्र २०७५, शुक्रबार २२:०३

  भैरहवा समाचारदाता भैरहवा । रुपन्देहीमा शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीका अनुसार शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ,...

गाउँपालिकाको बीमा अनुदान नीति

१५ चैत्र २०७५, शुक्रबार २२:०३

हुम्ला समाचारदाता, सिमकोट । खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरका जनतालाई स्वास्थ्य बीमाका लागि अनुदान सहयोग गर्ने नीति लिएको छ ।सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँच होस् भन्नका लागि उक्त नीति लिइएको हो । केहीअघि सम्पन्न गाउँ सभाले सबै नागरिकको स्वास्थ्य बीमा गर्ने नीति...

इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले कृषिमा लगानी गर्ने योजना

१५ चैत्र २०७५, शुक्रबार २२:०३

बुटवल समाचारदाता। बुटवलमा केन्द्रीय कार्यालय रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि क्षेत्रमा पनि लगानी गर्ने भएको छ । विगतमा बचत तथा ऋणको मात्र काम गर्दै आएको सहकारीले यसका लागि रुपन्देहीको छपियामा आफै वीउ उत्पादन तथा नर्सरी व्यवस्थापन गर्ने सहकारीका अध्यक्ष...

बीमा पहुँच बढाउन अभियान

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । बीमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ । लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बीमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससिस) ले सातै प्रदेशका विभिन्न...

सनराइज बैङ्कको शाखा स्थानान्तरण

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । सनराइज बैङ्क लिमिटेडले चितवनको रत्ननगर नगरपालिका २ स्थित शाखा कार्यालय स्थान्तरण गरेको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी तथा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

भारतीय बीएलके सुपर स्पेसलिटी तथा नानाभाती सुपर स्पेसलिटीअस्पतालसँग सम्झौता

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । सनराइज बैङ्क लिमिटेडले र भारतस्थितबीएलके सुपर स्पेसलिटी तथा नानाभाती सुपर स्पेसलिटी  हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार अब सनराइज बैङ्कका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले सो हस्पिटलका विभिन्न सेवा सुविधामा अधिकतम ५० प्रतिशतसम्म छुट...