Economic Khabar

पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक

२२ असार २०८३, सोमबार १७:४३

भरतपुर। पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तवास’ प्रकाशन गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न...

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आब्हान

२२ असार २०८३, सोमबार १०:३८

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेका छन् । लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवद्र्धन सम्मेलनमा एक कार्यपत्र...

पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल

२२ असार २०८३, सोमबार ०६:०३

काठमाडौं। पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित उक्त अभियानअन्तर्गत पर्यटन क्षेत्रमा सक्रिय महिला...

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

२१ असार २०८३, आईतवार १२:०४

काठमाडौं, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ विविध सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ। क्लबले यस वर्षको मूल नारा “Caring by...

सानिमा बैंकले सुरु गर्‍यो नेपाल–भारत रियल–टाइम P2P भुक्तानी सेवा, बैंक खाता नम्बरबिनै रकम पठाउन सकिने

२० असार २०८३, शनिबार २३:१३

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा नेपाल–भारत रियल–टाइम Person-to-Person (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत नेपाल र भारतबीच व्यक्तिगत रूपमा छिटो, सुरक्षित र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार...

नेपाल–भारत भुक्तानीमा नयाँ युग: सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्डबीच रियल–टाइम API प्रणाली सुरु

२० असार २०८३, शनिबार २२:५८

काठमाडौं, असार ३ — नेपाल र भारतबीच हुने भारतीय रुपैयाँ (INR) मा सीमा-पार भुक्तानी अब थप छिटो, सुरक्षित र स्वचालित हुने भएको छ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले रियल–टाइम API (Application Programming Interface) मा आधारित INR आउटवार्ड पेमेन्ट...

गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम

२० असार २०८३, शनिबार २०:३४

गर्मी मौसमको सुरुवातसँगै बालबालिकालाई शितलता प्रदान गर्न अभिभावकले पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ लैजाने क्रम बढेको छ । पछिल्लो समय गर्मी सँगै हप्तामा दुई दिन विदा हुदा , विदाको सदुपयोग गर्नका लागि अधिकाशं बालबालिकाहरु पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ जाने...

Handover of Award of Merit under the 2025 UNESCO Asia-Pacific Awards for Cultural Heritage Conservation to the Jestha Varna Mahavihar, Lalitpur

२० असार २०८३, शनिबार १७:५९

“Handover of Award of Merit under the 2025 UNESCO Asia-Pacific Awards for Cultural Heritage Conservation to the Jestha Varna Mahavihar, Lalitpur which was implemented through Government of India’s grant assistance” On 2nd July 2026, a handover ceremony took place at...

विदेशी ऋणको ढोका खोल्ने माग : लगानीको समाधान कि अर्थतन्त्रलाई नयाँ जोखिममा धकेल्ने प्रस्ताव?

२० असार २०८३, शनिबार ०६:००

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी मौद्रिक नीतिमा निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गर्न दिएको सुझावले अर्थतन्त्रमा नयाँ बहस सुरु गरेको छ। महासंघले यसलाई उद्योग–व्यवसाय पुनर्जीवित गर्ने उपायका रूपमा प्रस्तुत गरे पनि अर्थविद्हरू भने यो...