४ आश्विन २०८१, शुक्रबार १९:४९
काठमाडौं, भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर...
४ आश्विन २०८१, शुक्रबार १९:४६
ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिगमार्टमा आफुलाई आवश्यक सर–समान खरिद पश्चातको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ। बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा...
४ आश्विन २०८१, शुक्रबार १९:३८
ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ। ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन...
४ आश्विन २०८१, शुक्रबार १९:३३
असोज – ४, काठमाडौँ , सेन्ट जर्ज स्कुलमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवस मनाउने क्रममा दोस्रो दिन विद्यार्थीहरूलाई दूधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहाल, उपाध्यक्ष दीप प्रसाद धमला,...
४ आश्विन २०८१, शुक्रबार १५:४९
दुधलाई पूर्ण आहारका रुपमा लिइन्छ । मानिस जन्मने बेलाको प्रथम आहार नै दुध हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपूर्ण खाद्य पदार्थ अन्तरगत पर्छ । जन्मेको दिनदेखि मृत्युपर्यन्तसम्म पनि हाम्रो संस्कारको लागि दुधको...
४ आश्विन २०८१, शुक्रबार १५:३७
नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ। यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०–१० ग्रामका १० सुनका सिक्काहरु जित्ने...
१ आश्विन २०८१, मंगलवार २२:०६
‘नेपाल–भारत विकास सहकायर्’ अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको आज भक्तपुर क्षेत्र नं २, प्रतिनिधिसभाका माननीय सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर...
१ आश्विन २०८१, मंगलवार २१:४९
काठमाडौं, भाद्र ३१, टोस्टमास्टर्स नेपालको साइटेसन२०२४ सम्पन्न भएको छ। यही भाद्र २९ गते शनिबार काठमाडौंको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब तिनसय सदस्यहरू उपस्थित रहेका थिए। काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका साठी भन्दा बढी...
१ आश्विन २०८१, मंगलवार ११:३३
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्नुहुँदै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।...