Economic Khabar

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

२७ भाद्र २०८१, बिहीबार २१:१९

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा,...

समृद्ध नेपालको मूल आधार दिगो भौतिक पूर्वाधारः उपप्रधान तथा अर्थमन्त्री पौडेल

२७ भाद्र २०८१, बिहीबार २०:५०

काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्ध नेपालको मूल आधार दिगो र गुणस्तरीय भौतिक पूर्वाधार भएको बताउनुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई) ले संयुक्त रुपमा आयोजना गरेको पाँचौं नेपाल पूर्वाधार सम्मेलनको चौथो सत्रअन्तर्गत ‘वित्तीय,...

Nepal hosts second international conference on resilient and inclusive social protection

२७ भाद्र २०८१, बिहीबार १५:५२

KATHMANDU, 12 September 2024 – The Government of Nepal National Planning Commission, in partnership with UNICEF and the World Bank, is organizing the second international conference on social protection in Kathmandu today and tomorrow. Inaugurated by the Honorable Deputy Prime Minister...

 दिर्घराज मैनाली कृषि विकास बैंकको संचालक समितिको सदस्यमा नियूक्त

२६ भाद्र २०८१, बुधबार १२:०६

 नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री स्तर) को निर्णयानुसार कृषि बिकास बैंक बैंक संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन हुनु भएको छ। नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहनु...

नेपाली बजारमा दयब्तको व्यापारमा ४ गुणाले वृद्धिः थप प्रिमियम अडियो र लाइफ स्टाइल उत्पादनहरु ल्याउँदै 

२३ भाद्र २०८१, आईतवार १२:२३

काठमाण्डौं। अहिले नेपाली बजारमा दयब्तको व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको देखिन्छ र आय दोब्बर भएको छ । भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड दयब्तले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ।।  नेपाली बजारको...

 पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरे आन्दोलन

२३ भाद्र २०८१, आईतवार १२:१०

काठमाडौँ । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहे । निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् ।  “समिति गठन हुने...

कर्मचारी सञ्चय कोषको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति

२३ भाद्र २०८१, आईतवार ११:४१

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति गरेको छ । हिजो बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा गोबिन्द...

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै

२३ भाद्र २०८१, आईतवार १०:२०

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ। बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि...

Nepal Civil Society Conference Paves the Way for Nepal’s Future Amid Global Challenges

२१ भाद्र २०८१, शुक्रबार २२:१५

Kathmandu, September 4: Civil Society Organizations in Nepal have demanded that the Summit of the Future should result in actionable plans with accountability, equitable resource distribution, and stronger international commitments for peace, inclusion, climate justice, digital transformation and youth empowerment.  ...