१८ भाद्र २०८१, मंगलवार १४:५५
काठमाण्डौं।ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका...
१८ भाद्र २०८१, मंगलवार १४:४४
काठमाण्डौं। आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एशोसिएशन नेपाल ईमानको संयुत्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना...
१८ भाद्र २०८१, मंगलवार १३:५९
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ। नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा...
१७ भाद्र २०८१, सोमबार १२:१०
काठमाडौं, अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग...
१७ भाद्र २०८१, सोमबार ०८:१९
काठमाडौं, अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप-महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार...
१५ भाद्र २०८१, शनिबार १८:४९
मिस युनिभर्स नेपाल २०२४ मा अतिथिको रुपमा मिस युनिभर्स २०२३ शेनिस पालासियोस नेपाल आएकी हुन्। मिस युनिभर्स पालासिओसले आफ्नो भ्रमणको क्रममा सांस्कृतिक आदानप्रदान, प्रमुख सरोकारवालाहरूसँग भेटघाट र प्रतिष्ठित पर्यटक गन्तव्यहरूको भ्रमण लगायत कार्यक्रमहरूमा सहभागी हुने आयोजकले जानकारी दिएको छ । ...
१५ भाद्र २०८१, शनिबार १७:४७
Kathmandu, A live broadcast of the lottery to select Nepali auxiliary workers in the caregiver sector in Israel, has concluded successfully. The event was held on Thursday, 29 Aug 2024 at Population and Immigration Authority (PIBA) office in Jerusalem, Israel,...
१४ भाद्र २०८१, शुक्रबार १८:४६
काठमाडौं, नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड निर्माण गर्ने सम्बन्धमा आयोजना भएको छलफलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले “सरकारले नीति निर्माण गर्दा भुइमान्छेको विषयलाई ध्यान दिनु पर्ने”मा जोड दिनु भयो।...
१४ भाद्र २०८१, शुक्रबार १८:२०
Kathmandu, August 29: Nepal is set to witness a momentous occasion as the reigning Miss Universe 2023, Sheynnis Palacios, makes her first-ever visit to the country. This historic event marks a significant milestone for the entire beauty pageant fraternity of...