११ आश्विन २०८१, शुक्रबार २१:०१
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार युएसएआइडीद्वारा राजधानीमा आयोजित सिकाइ आदान–प्रदान कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको...
११ आश्विन २०८१, शुक्रबार २०:०३
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरुप...
११ आश्विन २०८१, शुक्रबार २०:००
ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गर्नुभएको थियो । सभाले सञ्चालक समितिको...
११ आश्विन २०८१, शुक्रबार १९:०२
काठमाडौँ । नागढुङ्गा नौबिसे सडकखण्डको सुरुङमार्ग नजिकै लेदो सहितको बाढी गएको छ । शुक्रबार दिउँसो गएको बाढीले सडक दुई तर्फी नै अवरुद्ध भएको छ । खानीखोला प्रहरीका अनुसार बाढीले सडक धेरै माथिसम्म ढाकेको छ । निरन्तर वर्षा भइरहेका कारण बाढी...
११ आश्विन २०८१, शुक्रबार १८:३९
काठमाण्डौं। सानिमा बैंकले ग्राहकहरुका लागि बडादशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ। ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी...
११ आश्विन २०८१, शुक्रबार १६:४१
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा संयुक्त रूपमा ‘सेमिनार अन इन्टिग्रेटिङ क्लाइमेट फाइनान्स एण्ड ग्रीन फाइनान्स ट्याक्सोनोमी इन टी बैंकिङ इण्डष्टी अफ नेपाल कार्यक्रमको आयोजना गरियो । नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख...
११ आश्विन २०८१, शुक्रबार ०२:०७
The FAO-implemented and Republic of Korea-funded Action to support implementation of Codex AMR texts – or ACT – project is being implemented in six countries. One of the project countries is Nepal, where the significant poultry sector, which contributes four percent to...
१० आश्विन २०८१, बिहीबार २२:४३
ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर...
१० आश्विन २०८१, बिहीबार २१:५०
काठमाडौँ, केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना साकार” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ। यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत...