१४ आश्विन २०८१, सोमबार २१:४१
काठमाडौं। नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीको संयुक्त आयोजनामा एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्वसन्ध्यामा रग्बीको नो योर गेम्स कार्यशाला सोमबार लेमन ट्रि होटल, बुढानिलकण्ठमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना मास्के, रग्बी संघका अध्यक्ष दीपक...
१४ आश्विन २०८१, सोमबार २१:३४
आयोजक काष्ठमण्डप र एनसीसीएस दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन्। मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डपले चाँदबागलाई १९–१८ तथा एनसीसीएसले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई २६–२५ को साँघुरोअन्तरले पराजित गरे । सिनियर ब्वाइजमा विल्सन एकेडेमीले बीआईएसलाई ४९–४४...
१४ आश्विन २०८१, सोमबार २१:१४
स्ट्यान्डर्ड बैंकले एडीबीको सहकार्यमा छिमेक लघुवित्तीयसँग सम्झौता गरेको हो । सोमबार भएको सम्झौतापत्र हस्ताक्षर समारोहमा एडीबीका कन्ट्री डिरेक्टर अर्नाउड कौकोइस, छिमेक लघुवित्तीय संस्था का प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारी, स्ट्यान्डर्ड चाटर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारलगायतको उपस्थिति थियो । उक्त...
१४ आश्विन २०८१, सोमबार २०:५२
नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सिओम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ। ओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपीएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे। सिओमले आयोजकलाई...
१४ आश्विन २०८१, सोमबार २०:४७
प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो भएका हुन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–० र ६–३...
१४ आश्विन २०८१, सोमबार २०:४२
काठमाडौं,। प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले सान्सौं र थाउलोमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा मनिराज राई,...
१४ आश्विन २०८१, सोमबार १६:०८
काठमाडौँ । दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा, मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत...
१३ आश्विन २०८१, आईतवार १६:४७
काठमाण्डौं। यही असोज १० गते देखी देशका अघिकांश स्थानमा परेको अविरल वर्षका कारण बाढी पहिरो र ढुबानका घट्नाले संघलाई स्तब्ध बनाएको छ। अविरल वर्षाका कारण सडक, पुल, सर्वाजनिक सम्पत्ती, व्यक्तिका निजी घर तथा आवासहरु, संघ, संस्था तथा विभिन्न कृषिबजार, कृषिफार्म,...
१३ आश्विन २०८१, आईतवार ०९:४१
आज आश्विन १२ गते नाडाबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ । अहिले देश अनपेक्षित अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष...