१२ आश्विन २०८१, शनिबार २०:३२
काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ । जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको...
१२ आश्विन २०८१, शनिबार २०:२७
काठमाडौं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट का साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याकको नयाँ अफर सुरु गरेको छ । अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १०० रुपैयाँ...
१२ आश्विन २०८१, शनिबार २०:१७
काठमाडाैं। निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच बैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ। यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट बिभागका प्रमुख ऋषिराम...
१२ आश्विन २०८१, शनिबार १८:५४
काठमाडौं । महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ । गीतमा...
१२ आश्विन २०८१, शनिबार १८:१०
काठमाडौँ । ४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङभित्र कार्यरत ५ जना बेपत्ता भएका छन् । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नेपाली सेनाको गरुडदल गणलाई पत्र लेख्दै उद्धार गरिदिन आग्रह गरेको हो। नेपाली सेनाको गरुडदल गणका २ जना, कम्पनीका २ जना र एक...
१२ आश्विन २०८१, शनिबार १७:५९
काठमाडौं। लगातारको अविरल वर्षासँगै उर्लिएको रोशी खोलाले एक दर्जन पक्की घर बगाएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले आसपासका तटिए क्षेत्र कटान गर्दा करिब १२ घर बगाएको जानकारी प्राप्त भएको छ। पछिल्लो ६ घण्टामा देशभर...
१२ आश्विन २०८१, शनिबार १७:५१
Kathmandu, Nepal–inDrive, global mobility and urban services platform, proudly announced two EV Scooter winners of Your Pace training program. The handover ceremony was held at Sports Fair of Kathmandu Marathon and was attended by esteemed representatives from inDrive, including Pavit...
१२ आश्विन २०८१, शनिबार ००:०६
काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, कोशी लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी...
११ आश्विन २०८१, शुक्रबार २३:५७
न्यूयोर्कमा नेपाली समुदायका विभिन्न संघ/संस्थाका साथीहरूसँग छलफल भयो। विदेशमा बस्ने नेपालीहरुका लागि गैर आवासीय नागरिकतामा देखिएको प्रक्रियागत झन्झट, गैर आवासीय नेपालीहरु हेर्ने गरी परराष्ट्र मन्त्रालयमा छुट्टै विभाग स्थापना लगायतका विषयहरु छिटै समाधान गर्ने प्रयास गर्नेछु। गैर आवासीय नेपालीहरुलाई गैरसरकारी संस्थाको...