२७ मंसिर २०८१, बिहीबार ०७:२३
काठमाडौँ। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणका मट्टितेल पनि आयात भएको छ। बुधबार एक हजार किलोलिटर मट्टितेल पनि ल्याइएको नेपाल आयल निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले बताए। ‘पहिलो लटमा एक हजार किलोलिटर मट्टितेल आयात गरी सफल परिक्षण भएको छ,’ प्रमुख आचार्यले...
२५ मंसिर २०८१, मंगलवार २१:५२
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । लक्जमबर्ग सिटीस्थित उहाँको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग...
२५ मंसिर २०८१, मंगलवार २०:१०
काठमाडौं। नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ। सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गर्नुभयो । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा रहेको लगानीका...
२५ मंसिर २०८१, मंगलवार १९:२८
ललितपुर । अनुसन्धान तथा अन्वेषणमार्फत नेपालमा तरकारी बालीको उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि उन्नत प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल कृषि अनुसन्धान परिषद्ले यस इकाई मार्फत फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब अन्तर्गत तरकारीमा लाग्ने माटोजन्य रोगहरूको...
२५ मंसिर २०८१, मंगलवार १६:२९
आन्तरिक राजस्व विभागले मंगलबार सूचना प्रकाशित गरी वार्षिक एक कराेडभन्दा बढीकाे काराेबार गर्नेलाई आय विवरण दाखिला गर्ने समय पुस समान्तसम्म दिएको हो । विभागले यसअघि वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरू र कारोबार भएका निकायहरूको सम्बन्धमा मंसिर मसान्तसम्म र...
२५ मंसिर २०८१, मंगलवार १२:३१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजपहिलो जित निकालेको छ । क्याप्टेन रोहित पौडेलको उत्कृष्टा अलराउण्डर प्रदर्शनको सहायताले लुम्बिनीले सहज निकाल्न सफल भएको हो । सुरुवाती ४ खेल गुमाएको लुम्बिनीले पाँचौ खेलमा चितवन राइनोजमाथि ३३ रनको जित...
२५ मंसिर २०८१, मंगलवार १२:२१
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ ह्वातै बढेको छ । सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
२४ मंसिर २०८१, सोमबार २२:३१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाउनु भएको छ । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका...
२४ मंसिर २०८१, सोमबार २२:२५
काठमाडौँ/ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानी काठमाडौंमा सुरु भएको छ। ‘सामाजिक न्याय’ नाराका साथ मङ्सिर २४ देखि २७ गतेसम्म महोत्सव हुने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले...