Economic Khabar

पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित

२२ मंसिर २०८१, शनिबार २३:०६

फुङ्लिङ (ताप्लेजुङ) – पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार...

सानिमा बैंकद्वारा २०औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

२२ मंसिर २०८१, शनिबार १४:०८

सानिमा बैंकको २०औ अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन, नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा...

खेलकर्मी सम्मानित

२२ मंसिर २०८१, शनिबार १३:१५

नेपाल कराते महासंघ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य रवि महर्जनलाई सम्मान गरेको छ । महर्जनलाई मंसिर १० गते बागमती प्रदेश मन्त्री परिषद्को बैठकबाट ४ बर्षको लागि सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै नव नियुक्त ललितपुर...

सुदूरपश्चिमविरुद्ध टस जितेर लुम्बिनीका कप्तानले लिए फिल्डिङको निर्णय

२२ मंसिर २०८१, शनिबार १३:१०

काठमाडौं, २२ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए ।...

दृश्यमा सुदूरपश्चिम सार्वजनिक

२२ मंसिर २०८१, शनिबार १२:३४

धनगढी, मंसिर २१ गते । सुदूरपश्चिम प्रदेशको धनगढीमा एक भव्य कार्यक्रमका बिच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका...

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ, अध्यक्ष ढकाल 

२१ मंसिर २०८१, शुक्रबार २२:५८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै...

किन्डर ओलम्पिकको तयारी

२१ मंसिर २०८१, शुक्रबार १६:३३

अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक शनिबारदेखि हुने भएको छ । विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागितामा हुने कार्यक्रम तीन चरणमा हुने आयोजकका सल्लाहकार केदारमान...

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई सम्मान

२१ मंसिर २०८१, शुक्रबार १६:०६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई सम्मान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले सातवटा उद्योग/प्रतिष्ठानहरुलाई सम्मानित गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

साढे ४९ अर्ब बराबरको आइपिओ निष्कासनको प्रक्रियामा

२१ मंसिर २०८१, शुक्रबार १४:२४

सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको निष्कासनको प्रक्रियामा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका...