२१ मंसिर २०८१, शुक्रबार १२:३९
मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा मातृभूमिका अंक गणित र विज्ञानका को–ओर्डिनेटर जयराम अधिकारीले जानकारी गराए । सिनियर ब्वाइज र गल्र्समा समान...
२० मंसिर २०८१, बिहीबार १४:३८
काठमाडौं । बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ...
२० मंसिर २०८१, बिहीबार १३:२७
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको यही मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दे नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार...
२० मंसिर २०८१, बिहीबार १२:३१
धनगढी। सुदूरपश्चिम प्रदेशको सामाजिक तथा पर्यटकीय क्षेत्रहरुको संग्रहित म्युजिक भिडियो संग्रहसहितको “दृष्यमा सुदूरपश्चिम” धनगढीमा शुक्रबार विमोचन हुने भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट विभिन्न क्षेत्रमा विशिष्ठ योगदान दिन सफल व्यक्तित्व सम्मानका साथै समृद्ध सुदूरपश्चिमका लागि कला, संस्कृति र पर्यटन भूमिका विषयक अन्तरक्रिया...
२० मंसिर २०८१, बिहीबार १२:१५
काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि आज विश्व माटो दिवस मनाइँदै छ । ‘माटोको सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष एघारौँ विश्व माटो दिवस मनाउन लागिएको हो । जनचेतना...
२० मंसिर २०८१, बिहीबार १०:५६
नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली...
१९ मंसिर २०८१, बुधबार १५:२०
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन्। नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ। नेपाल आयल निगम र इन्डियन आयल...
१९ मंसिर २०८१, बुधबार १५:०७
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस...
१९ मंसिर २०८१, बुधबार १२:४१
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ...