२४ मंसिर २०८१, सोमबार २१:२१
काठमाण्डौ २०८१ मंसिर २४ – मानव बेचबिखन तथा एचआईभी रोकथामको क्षेत्रमा विगत ९ वर्षदेखि सक्रिय शान्ति फाउण्डेशनको पहलमा मानव बेचबिखनविरुद्ध मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय महासङ्घ स्थापना गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म)...
२४ मंसिर २०८१, सोमबार १७:५९
काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गर्नु भएको हो । इर्खुवा हाइड्रोले...
२४ मंसिर २०८१, सोमबार १४:५१
ऋणपत्रको मूल्य पनि शेयरको जस्तै माग र आपूर्तिको आधारमा निर्धारण हुने गर्छ । तर, यसको प्रतिफल दर निश्चित हुने र जोखिम पनि कम हुने भएकाले सेयर बजार जस्तो बजार हल्लाले यसको माग र आपूर्तिमा धेरै असर गर्दैन । यसको मागलाई...
२४ मंसिर २०८१, सोमबार १४:३२
काठमाडौं । कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । नेपालको अग्रणी आईटी तालिम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा...
२४ मंसिर २०८१, सोमबार १२:०९
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।...
२४ मंसिर २०८१, सोमबार १२:०६
काठमाडौं- जलविद्युतसहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। बुटवल पावर कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ...
२४ मंसिर २०८१, सोमबार ०८:००
काठमाडौं । ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिता पहिलो भएको छ। ३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा शनिबार भएको खेलमा डब्ल्युएसएले जावलाखेल...
२३ मंसिर २०८१, आईतवार २२:३२
काठमाडौं/ उद्योग वाणिज्य महासंघले लगानी प्रवर्द्धन र नीतिगत सुधारमा केन्द्रित भएर निरन्तर पैरवी गर्दै आएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। अध्यक्ष ढकाल नेतृत्वको नयाँ कार्यसमिति चयन भएको डेढ वर्ष पुगेको छ । यो अवधिमा अर्थतन्त्रमा निजी क्षेत्रको योगदान देखाउने प्रगति...
२३ मंसिर २०८१, आईतवार १६:४४
CENTRE ON INTEGRATED RURAL DEVELOPMENT FOR ASIA AND THE PACIFIC (CIRDAP) र NEPAL FARMERS ADVISORY COUNCIL (NFAC) PVT. LTD. बीच कृषि व्यवसाय र ग्रामीण विकासमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। CIRDAP का महानिर्देशक डा. पी. चन्द्र शेखर...