१ पुष २०८१, सोमबार २१:५७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ। जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो “जलवायु परिवर्तनको असरका कारण नेपाल...
१ पुष २०८१, सोमबार १९:०२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेखअवधि भित्र एक पटक...
१ पुष २०८१, सोमबार १८:५१
काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार...
१ पुष २०८१, सोमबार ११:०२
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ । ‘त्रिभुवन विमानस्थलमा निर्माणका कामको गति...
३० मंसिर २०८१, आईतवार १४:१०
काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राष्ट्र महिला एसिया–प्यासिफिक डब्ल्यूईपी अवार्ड २०२४ प्राप्त गर्दै लैङ्गिक समानता र समावेशीकरणको क्षेत्रमा आफ्नो नेतृत्व स्थापित गरेको छ। यो अवार्ड बैङ्कले कार्यस्थलमा लैङ्गिक समावेशीता प्रवर्द्धन गर्ने प्रयासलाई सम्मानस्वरूप प्रदान गरिएको हो। संयुक्त राष्ट्र महिला र ग्लोबल...
३० मंसिर २०८१, आईतवार ०८:३९
मोरङ। आजदेखि मोरङको बिराटनगरमा सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । अनलाइन खाना डेलिभरी सेवा मेरो किनमेलले आफ्नो सेवा क्षेत्रलाई थप विस्तार गर्दै बिराटनगरसहित अन्य प्रमुख शहरहरूमा डेलिभरी सेवा शरू गर्न लागेको छ । बिराटनगर र अन्य शहरका ग्राहकहरूले अब...
२९ मंसिर २०८१, शनिबार २१:११
काठमाडौँ / हीरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल-एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने प्रतिबद्धताका साथ, विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हिरोले आकर्षक विशेषताहरू भएको नेपालमा मोटरसाइकल...
२९ मंसिर २०८१, शनिबार ११:०३
काठमाडौं, नेपालको केबल, तार, तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज ह्ीएभ् कभर्ड कन्डक्टर उत्पादन गरेर एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । २०,००० किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै,...
२८ मंसिर २०८१, शुक्रबार १८:४१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहनुभएका बर्नार्डसँगको सो भेटका क्रममा उहाँहरुबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य...