Economic Khabar

दोहोरो अंकले घट्यो शेयर बजार,

४ पुष २०८१, बिहीबार १५:२६

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा बन्द भएको थियो। आज कारोबारमा आएका...

कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दैछन्

४ पुष २०८१, बिहीबार १५:१४

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दैछन्। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि...

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

४ पुष २०८१, बिहीबार १४:३०

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान...

राष्ट्रिय नीति सम्वादले नीति बनाउनमा सहयोग पुग्ने विश्वास , वन मन्त्री शाही

४ पुष २०८१, बिहीबार १४:०१

काठमाडौं, सामाजिक, राजनीतिक परिवर्तन, आर्थिक अवसरहरु र जलवायु परिवर्तनको सन्दर्भमा सामुदायिक वनको अबको भूमिका विषयक राष्ट्रिय नीति सम्वाद कार्यक्रम दुइदिनसम्म चल्नेछ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम राष्ट्रिय सम्वादले नीति बनाउनमा सहयोग पुग्ने विश्वास गरेको...

Minister Dr Rana calls for feminist foreign policy for equality

३ पुष २०८१, बुधबार २१:१७

Minister for Foreign Affairs Dr Arzu Rana Deuba has stressed the need for a feminist foreign policy to ensure equality and the rights of all minority groups.  Addressing a panel on LGBTQI+ in Feminist Foreign Policy at the Equal Rights...

सन्तोष कोइराला निर्विरोध निर्वाचित

३ पुष २०८१, बुधबार २०:३६

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए। कोइरालासँगै ग्लोबल...

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस

३ पुष २०८१, बुधबार २०:३०

काठमाडौं । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ। यस वर्षको आप्रवासी दिवस ‘आप्रवासीहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने नाराका साथ मनाइदैँ छ। सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका...

सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत

३ पुष २०८१, बुधबार २०:२१

काठमाण्डौं। सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघ हार्दिक स्वागत गर्दछ।  सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ।  उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८...

बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी पनि अर्को चुनौती रहेको, गभर्नर अधिकारी

३ पुष २०८१, बुधबार २०:१६

काठमाडौं । गभर्नर अधिकारीले बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी पनि अर्को चुनौती रहेको बताए । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा जे-जस्ता परिवर्तन...