६ पुष २०८१, शनिबार १८:३६
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले ६२ लाख मूल्यको ओमोडा इ-५ कार उपहार पाएका छन् । एनपीएलमा उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार रासी पाउँदा ऐरीले व्यक्तिगत तर्फ ६२ लाख मूल्यको कार...
६ पुष २०८१, शनिबार १७:५८
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच तीनवटा आयोजना र एउटा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ। शुक्रबार नेपाल सरकार र एसियाली विकास बैंकबीच ७७ करोड ७६ लाख अमेरिकी डलर (रु १०५ अर्ब ५९ करोड) बराबरको ऋण...
६ पुष २०८१, शनिबार १७:३५
काठमाडौँ। मन्त्रिपरिषद्को हालैको बैठकले नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा यो निर्णय भएको हो। अघिल्लो सरकारले २०७९ माघ ९ मा शिवाकोटीको नेतृत्वमा...
६ पुष २०८१, शनिबार १७:१८
सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ। नगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले...
६ पुष २०८१, शनिबार १७:१२
काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उपाधि हात पार्न सफल भएको छ । आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउन सफल भएको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका...
४ पुष २०८१, बिहीबार २२:०५
काठमाडौँ, सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् । फास्टेस्ट एभर...
४ पुष २०८१, बिहीबार १८:१७
काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) सँगको सहकार्यमा पोखरामा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य साना तथा मझौला उद्यम (एसएमई) र पर्यटन क्षेत्रका व्यवसायलाई प्रोत्साहित गर्दै उनीहरूको व्यवसाय वृद्धि...
४ पुष २०८१, बिहीबार १८:१३
काठमाडौं, – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मलेसियामा ७ लाख नेपालीहरु वैदेशिक रोजगारीमा गए पनि...
४ पुष २०८१, बिहीबार १७:१९
आज पौष ४ गते भारत मोविलिटी का सन्दर्भमा नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यज्यूहरु विच काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सील...