१८ जेष्ठ २०८२, आईतवार १९:२२
ग्रामीण विकास प्रशासन (RDA)का उपप्रशासक डा. ह्योवोन सेओ र कोरियाको प्रतिनिधिमण्डलका साथै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र नेपालस्थित कोरियाली दूतावासले मे २९ (बिहीबार) मा कोपिया नेपाल केन्द्रको उद्घघाटन सम्पन्न भयो। कोपिया (कृषिको नवप्रवर्तनको लागि...
१८ जेष्ठ २०८२, आईतवार १९:१४
काठमाडौं, नेपालको पर्वतारोहण शिक्षा र प्रशिक्षणको अग्रणी संस्था नेपाल माउन्टेन एकेडेमी (NMA) ले आफ्नो २३औं विशेष वार्षिकोत्सव उल्लासपूर्वक सम्पन्न गरेको छ। काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजित कार्यक्रममा एकेडेमीको विगत यात्रालाई स्मरण गर्दै आगामी दिनहरूमा अझ सशक्त, व्यवस्थित र दिगो विकासतर्फ...
१८ जेष्ठ २०८२, आईतवार १६:१२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्कनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो...
१८ जेष्ठ २०८२, आईतवार १४:०१
हेटौंडा। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दुधको रकम भुक्तानीका लागि विभिन्न प्रयास भैरहेको वताउनु भएको। जवसम्म किसान खुसी हुदैनन किसानको बाँकी रकम दिन सकिदै तवसम्म हामीले काम गरेको देखिदैन, सरकारी संस्थान र नीजि डेरीहरुले चाडै किसानको भुक्तानी गर्नुपर्नेमा...
१८ जेष्ठ २०८२, आईतवार १३:१८
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गर्नुभएको छ। अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष...
१८ जेष्ठ २०८२, आईतवार १३:१२
जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका...
१८ जेष्ठ २०८२, आईतवार १३:०२
काठमाडौं– वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ। आइतबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्र नाथको रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा...
१८ जेष्ठ २०८२, आईतवार १२:५६
आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार बढेर...
१८ जेष्ठ २०८२, आईतवार ०१:४६
काठमाडौं । यातायात व्यवसायीहरूले भोलि (सोमबार) सबै सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गदै चेतावनी दिएको हो । गण्डकी प्रदेश सरकाररले ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा आइतबार...