Economic Khabar

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी: अर्थमन्त्री पौडेल

२० श्रावण २०८२, मंगलवार १५:०९

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताउनु भएको छ। प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो। “नेपालको संगठीत र सघन...

Society International Travels Partners with FPCA to Champion Autism Support in Nepal

२० श्रावण २०८२, मंगलवार ०८:३८

Kathmandu, August 2, 2023 — Society International Travels (SI) today formalized a partnership with Friends of Parents of Children with Autism (FPCA), a pioneering Nepali NGO supporting children with autism and their families. As part of its Corporate Social Responsibility (CSR) initiative,...

मधेसका किसानसंग प्रधानमन्त्री ओलीको हेलचक्रयाइँ : आजपा नेतृ साह

१७ श्रावण २०८२, शनिबार १२:५२

कलैया। आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य रञ्जु साहले तराई मधेसका किसानसंग प्रधानमन्त्री केपी शर्मा ओलीले हेलचक्रयाइँ गरेको आरोप लगाएकी छन्। प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि १०औँ दिन बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन्...

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका प्रस्ताव

१६ श्रावण २०८२, शुक्रबार २०:२६

ढल्केवर(धनुषा) : किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ। शनिबार ढल्केवरमा आयोजित ‘नेपालको कृषि रुपान्तरण: फ्रम सोयल टु सक्सेस’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता...

प्रथम राष्ट्रिय कोदो दिवस अवसरमा लमजुङमा विशेष कार्यक्रम सम्पन्न

१६ श्रावण २०८२, शुक्रबार १९:३८

लमजुङ। मन्त्रिपरिषदको आ.व. २०८२/ ३ /२३ गते बसेको निर्णयअनुसार, यस वर्ष राष्ट्रव्यापी रूपमा श्रावण १६ गते “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाईएको छ। यसै अवसरमा, लमजुङ कृषि क्याम्पसको...

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ

१६ श्रावण २०८२, शुक्रबार १९:१९

भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा...

कोदो बालीको संरक्षणमा सरोकारवालाहरूको जोड

१६ श्रावण २०८२, शुक्रबार १९:००

काठमाडौँ। कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए। नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र, आर एण्ड डि लगायतका संघ संस्थाको...

जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, सात महिनामा ६ लाख ४७ हजार

१६ श्रावण २०८२, शुक्रबार ०९:३३

काठमाडौं। सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ। यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को...

मन्त्री भण्डारी द्धारा फरक क्षमताका युवालाई रोजगारी दिँदै आएको इप्सा नेपाल अवलोकन

१५ श्रावण २०८२, बिहीबार १२:५२

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गर्नुभएको छ । फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको...