२४ श्रावण २०८२, शनिबार १७:५७
सानिमा रिलायन्स लाईफको ‘ब्राभोएनुअल कन्क्लेभ २०८२’सम्पन्न, उत्कृष्ट सम्मानित एक आर्थिकवर्षको कार्यमूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामीवर्षको योजना तर्जुमा तथा उत्साहको कार्यक्रम सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएकोछ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेकाहुन्।...
२३ श्रावण २०८२, शुक्रबार १६:३६
काठमाडौं, साउन २३। ३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको आयोजनामा “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा केन्द्रीय कार्यालय, मित्रनगर काठमाडौंमा सम्पन्न भयो। उक्त कार्यक्रममा...
२३ श्रावण २०८२, शुक्रबार १०:२२
काठमाडौं, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिँदा व्यवसाय नै गुमाउनुपरेको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग तत्काल क्षतिपूर्ति माग गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान...
२२ श्रावण २०८२, बिहीबार १९:११
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गर्नुभएको छ। विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उहाँको भनाइ छ। तीजको पूर्व...
२२ श्रावण २०८२, बिहीबार १६:०३
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिनु भएको छ। अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनु...
२१ श्रावण २०८२, बुधबार १९:१५
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री केपी...
२१ श्रावण २०८२, बुधबार १९:०९
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । यसवर्ष चाडवाडको सुरुवात हुने समयमा आयोजना हुने नाडा अटो शो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले...
२१ श्रावण २०८२, बुधबार १४:२७
साउन २०, काठमाडौं – गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले, नेपालमै पहिलो पटक विद्युतीयदुईपांग्रे सवारीकालागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ। यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित चभकबभि...
२१ श्रावण २०८२, बुधबार १२:१२
भुटान। भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न २औं International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका २ जना युवा अभियन्ता अन्जन दवाडी र रामचन्द्र लम्सालले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । ‘Best Contribution in Social Activities’ श्रेणीमा अन्जन दवाडी सम्मानित...