Economic Khabar

साउन १५: जब खीर पाक्छ, संस्कार बोल्छ

१५ श्रावण २०८२, बिहीबार ०२:३७

ललितपुर । साउन १५ नेपाली समाजमा स्वाद, संस्कार र स्नेहको अनुपम संगमको दिन हो। परम्परागत रूपमा ‘ खीर खाने दिन ’ भनेर चिनिने यो पर्व अब औपचारिक रूपमा ‘ राष्ट्रिय खीर दिवस ’ को रूपमा पनि मनाइँदै आएको छ। नेपालको...

साउन १५ मा खीर खाने दिन

१५ श्रावण २०८२, बिहीबार ०२:२४

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर...

करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन्

१४ श्रावण २०८२, बुधबार २१:१८

काठमाडौँ । आज बजारमा देखिएको अहिलेको करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन् । उनीहरूका अनुसार यस्ता अवस्थाहरू दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा पनि देखिन्छन् । करेक्सनपछि बजारमा नयाँ उचाइ मापन हुने विश्वास उनीहरूको छ । दुई दिनको निरन्तर...

“SAAIL- नेपाल २०२५” को काठमाडौंमा भव्य आयोजना हुदै

१४ श्रावण २०८२, बुधबार २०:४७

काठमाडौं, जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक आयोजना गर्न लागेको एक अत्यन्तै ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको कार्यक्रम – South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) “Bridging Nations – Building Leadership.” नारा सहित – यही जुलाई ३१ देखि अगस्ट...

लेमोन ट्री हाेटलमा एन आई सी एशिया बैंकका ग्राहकले होटलकाे सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

१४ श्रावण २०८२, बुधबार १९:४४

एन आई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहक महानुभावहरुलाई लेमोन ट्री प्रिमियर,  बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल...

सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

१४ श्रावण २०८२, बुधबार १८:४२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले...

रूसको सुदूर पूर्वी क्षेत्र कामचटमा गयो भुकम्प सुनामीकाे खतरामा जापानको र अमेरिकामा समेत असर

१४ श्रावण २०८२, बुधबार १२:३५

रूसको सुदूर पूर्वी क्षेत्र कामचटका २०.७ किलोमिटर गहिराइमा ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, यो अहिलेसम्म मापन गरिएको विश्वकै छैटौं ठूलो भूकम्प हो। कम्पनपछि प्रशान्त महासागरका विभिन्न भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।...

जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त

१४ श्रावण २०८२, बुधबार ०९:५१

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुस कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड (Board of Trade) को विज्ञ सदस्यमा नियुक्त गरेको छ। मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार...

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल ।

१४ श्रावण २०८२, बुधबार ०७:२९

काठमाडौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफलमा विशेषगरी...