६ फाल्गुन २०८१, मंगलवार ०१:१५
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...
६ फाल्गुन २०८१, मंगलवार ००:४९
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ। सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू...
६ फाल्गुन २०८१, मंगलवार ००:३८
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अलबुसाइदीबीच सोमबार मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच...
५ फाल्गुन २०८१, सोमबार १७:४३
काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो। प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको...
५ फाल्गुन २०८१, सोमबार ११:२२
काठमाडौं। सर्लाहीका कामरेन्द्र वर्मालाई आज लोकतान्त्रिक पत्रकार सङ्घको केन्द्रीय संयोजक पदमा मनोनयन हुनु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक पत्रकार सङ्घ गठन भएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको विधान अनुसार सर्लाहीका कामरेन्द्र वर्मालाई आज सङ्घको केन्द्रीय...
५ फाल्गुन २०८१, सोमबार ०५:१८
काठमाडौं। नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्त्वपूर्ण सुझाव सहितको अवधारणापत्र सरकारलाई बुझाएको छ। आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको...
५ फाल्गुन २०८१, सोमबार ०५:१२
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन्। ढकाललाई सर्वसाधारण समूह तर्फको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। कम्पनी सञ्चालक समितिको फागुन २ गते अर्थात शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौँमा...
५ फाल्गुन २०८१, सोमबार ०४:०३
काठमाडौँ –प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषदको छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९/२०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०/२०८१)’ पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ऐन...
५ फाल्गुन २०८१, सोमबार ०३:०२
काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो। एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख...