Economic Khabar

ऊर्जामा सहकार्य, नेपाल र बङ्गलादेशबीच अतिरिक्त थप बिस मेगावाट

११ मंसिर २०८२, बिहीबार १३:४४

काठमाडौँ। नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जामा सहकार्य, नेपालबाट थप बिस मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको चालिस मेगावाट जलविद्युत्का अतिरिक्त थप बिस मेगावाट...

कागेश्वरीको कर संकलन ठेक्कामा एक करोडको कर छलि

११ मंसिर २०८२, बिहीबार १३:२३

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षका लागि कवाडी कर संकलनको ठेक्का राज एण्ड रिवाज सप्लायर्स प्रा.लि.लाई ४२ लाख रुपैंयामा दिएको थियो। तर ठेक्का लिएपछि कम्पनीका प्रोपाइटर कुन्दन सिंह ले सो कर संकलन अधिकारलाई इन्द्रेणी हाडर्वयर एण्ड सेनेटरीवेयर प्रा.लिलाई झण्डै...

जेनेस सलुशनले ओमान डेटा पार्कसंग गर्यो समझदारीपत्रमा हस्ताक्षर

११ मंसिर २०८२, बिहीबार १२:१९

काठमाडौँ – युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको...

आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफ नजिक

११ मंसिर २०८२, बिहीबार १०:५१

काठमाडौं। आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग- एनपीएलको प्ले अफ नजिक पुगेको छ। आजको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय चाैवालिस रनको लक्ष्य अठार ओभर दुई बलमा तीन विकेट मात्रै गुमाएर पुरा गरेपछि चौथो जित हाासिल...

आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा

११ मंसिर २०८२, बिहीबार १०:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एक सूचना निकाल्दै सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको जानकारी गराएको हो । पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा दृष्टिविहीनका...

परम्परागत स्वाद जोगाउँदै अगाडि-सुमन शेरचनको‘ जोमसोम थकाली किचन’

११ मंसिर २०८२, बिहीबार ०३:५६

काठमाडौँ। महाराजगन्जमा रहेको ‘जोमसोम थकाली किचन’ नाम सुन्नासाथ धेरैलाई सेलरोटी र थकाली परिकारको याद आउँछ। यो स्वादको पहिचान बनाउन सफल भएकी हुन। संञ्चालक सुमन शेरचन। पछिल्ला वर्षहरूमा उनले सेलरोटी र थकाली खानाको मौलिक स्वादमार्फत काठमाडौँमा छुट्टै स्थान बनाउन सफल भइसकेकी...

टोखामा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न,

१० मंसिर २०८२, बुधबार १९:०३

“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो” काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् ।...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

१० मंसिर २०८२, बुधबार १४:२०

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अङ्कमा पुगेको हो । ठूला कम्पनीको...

बूढीगण्डकीको लगानी मोडालिटीः आयोजना बनाउन ८ वर्ष लाग्ने, लागत ३ खर्ब ७४ अर्ब

१० मंसिर २०८२, बुधबार १२:५६

काठमाडौं । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित...