Economic Khabar

MCC नेपाल कम्प्याक्टको नयाँ उपलब्धि: १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ

१० मंसिर २०८२, बुधबार ११:२५

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (MCA-Nepal) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण सुरु भएको अवसरमा निर्माण शुभारम्भ कार्यक्रम आयोजना गर्यो। राजदूत डिन आर. थम्पसन, माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, एमसीसीका आवासीय...

ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

१० मंसिर २०८२, बुधबार ०८:३०

काठमाडौं। नेपाल बैंकर्स संघले German Development Cooperation (GIZ) सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको...

Visa Leadership Conclave 2025 in Nepal Celebrates Client Excellence and Introduces Visa Accept

१० मंसिर २०८२, बुधबार ०६:४७

Kathmandu, Nepal: Visa (NYSE: V), the global leader in digital payments, hosted its Visa Leadership Conclave Nepal 2025, reaffirming its commitment to advancing Nepal’s digital payments ecosystem. The event brought together over 200 attendees, including senior leaders from banking, and...

नेप्से ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा,

९ मंसिर २०८२, मंगलवार १९:२२

काठमाडौँ । मंगलबार सेयर बजारको नेप्से परिसूचक  ५.३२ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा पुगेको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढेपनि कारोबार रकम घटेको तर अघिल्लो दिन ७ अर्ब...

सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी, अघि बढ्यो प्रक्रिया

९ मंसिर २०८२, मंगलवार १८:३१

काठमाडौं । सरकारले १२ वर्षपछि सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ । हाल कार्यान्वयनमा रहेको ‘सवारी प्रदूषण मापदण्ड २०६९’ अनुसार युरो ३ वा सो सरहका मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाउने व्यवस्था छ। सरकारले त्यसलाई परिमार्जन...

१६ दिने अभियान सुरु, “प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौँ”.

९ मंसिर २०८२, मंगलवार १६:२१

काठमाडौं। २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यो वर्ष “प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौँ” नाराका साथ सुरु गरिएको छ। अभियानका कार्यक्रमहरु देशभर तीनै तहका सरकार, विद्यालय, संघ-संस्था र सरोकारवालाहरुसँग मिलेर आयोजना गरिएका छन्।...

सुमनराज अर्याल बने २९ औं मुख्यसचिव

९ मंसिर २०८२, मंगलवार ११:०८

काठमाडौं-सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि सुमन २९ औं मुख्यसचिव बनेका छन्। सुमनलाई मुख्यसचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए। प्रशासन...

सुनको मूल्य एकैदिन ५२ सयले बढ्यो,

९ मंसिर २०८२, मंगलवार ०७:३४

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज नेपाली बजारमा सुनको मूल्य एकैदिन ५ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार २०० रुपैयाँले...

विवाह पञ्चमी, धार्मिक तथा सांस्कृतिक महत्त्व !

९ मंसिर २०८२, मंगलवार ०७:११

शैलेन्द्र कुमार ठाकुर, विवाह पञ्चमी, भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्ने पावन अवसर हो, जसले प्रेम, आदर, सदाचार, विश्वास, सद्भाव र धार्मिक आस्थाको मूल्यलाई उजागर गर्दछ । यस अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा परम्परागत रूपमा मनाइने साताव्यापी...