Economic Khabar

यससाता प्रति तोला ८ हजार ९०० रुपैयाँले सुन महँगियो

१३ मंसिर २०८२, शनिबार २१:४९

यस साताको ७ दिन अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंसिर १२ गते बढेर २ लाख ५०...

नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित

१३ मंसिर २०८२, शनिबार १९:५९

काठमाडौँ। भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ। यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ ।...

Benchmarks ब्युटी/मेकअप एकेडेमी नयाँ शाखा, अब नयाँ बानेश्वरमा

१३ मंसिर २०८२, शनिबार १९:२३

काठमाडौं। काठमाडौंका स्थापित ब्युटी/मेकअप एकेडेमीहरु मध्येका उत्कृष्ट नाम बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ्ग सेन्टरकाे नयाँ शाखा नयाँ बानेश्वरमा संचालनमा आएको छ। प्रमुख अतिथिको रुपमा कलाकार अमित ढंगाना, उधाेगी भवानी राणा, प्याब्सनका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे। परिचित...

मलेशिया कर्निवल २०२५ बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेलमा शुरु,

१३ मंसिर २०८२, शनिबार १०:१०

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो। मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे। यस...

भोलीदेखि चौथो मेयर रनिङ शिल्ड–२०८२ आयोजना हुँदै

१२ मंसिर २०८२, शुक्रबार २१:५४

काठमाडौं। ‘खेल तारकेश्वरको : सन्देश एकताको’ भन्ने मूल नारासहित भोलीदेखि चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो पालिका खेलकुद क्षेत्रमा राजधानीमै उत्कृष्ट रहेको बताउँदै आफूहरूले खेलकुदलाई अभिन्न...

‘नेपाल-भारत डिजिटल कोरिडोर’ अवधारणागत ढाँचा सार्वजनिक

१२ मंसिर २०८२, शुक्रबार २१:१६

काठमाडौं, नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल (CAN Federation) ले “नेपाल–भारत डिजिटल कोरिडोर”को अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ। दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई गति दिन, क्षेत्रीय नवप्रवर्तनलाई बढावा दिन र नेपाल–भारतलाई अग्रणी डिजिटल केन्द्रका रूपमा...

सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ हुँदै

१२ मंसिर २०८२, शुक्रबार २०:३६

‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा संचालन हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका...

सामाजिक सुरक्षा कोषले गर्याे १ खर्ब २६ अर्ब रुपैयाँ लगानी,

१२ मंसिर २०८२, शुक्रबार १९:४१

काठमाडौँ। सामाजिक सुरक्षा कोषले हालसम्म विभिन्न क्षेत्रमा १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ। योगदानकर्ताबाट संकलित ९५ अर्ब रुपैयाँसहित कोषको अतिरिक्त पूँजीलाई मुद्दती खाता, सरकारी ऋणपत्र, डिबेन्चर र म्युचुअल फन्डमा लगानी गरिएको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार...

बैंक, निर्माण सामग्री फर्म र घरधनी भेट्ने साझा मञ्च: घर निर्माण फेस्ट २०८२

१२ मंसिर २०८२, शुक्रबार १८:०४

काठमाडौं । घर निर्माण फाउण्डेसनद्वारा आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौस्थित भुकुटीमण्डपमा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारीक घोषणा आज भएको छ । आज काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउण्डेसनले नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक...