Economic Khabar

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयविच समझदारीपत्रमा हस्ताक्षर।

२६ फाल्गुन २०८१, सोमबार १६:२८

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आज फागुन २६ गते देखि काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गते सम्म चालु रहनेछ । सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सो...

स्काउटका निर्देशक भट्टराईमाथि १० गम्भीर आरोप: छानबिन र कारबाहीको माग

२६ फाल्गुन २०८१, सोमबार १५:४३

काठमाडौं। नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई अन्त्य गर्न गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले संगठनभित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल...

नवलपुरको कावासोतीमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु

२६ फाल्गुन २०८१, सोमबार १५:४०

नवलपुर। प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नम्बर १३ को समन्वयमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु भएको छ। क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका वडा नम्बर-१३ का कार्यवाहक वडा अध्यक्ष दुर्गामाया चौधरीको प्रमुख आतिथ्यतामा...

नेपालको महिला आन्दोलन उपलब्धिको रक्षा गर्दै थप हासिल गर्न लाग्नुपर्छः परराष्ट्रमन्त्री

२५ फाल्गुन २०८१, आईतवार १६:३२

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिला अधिकार र समानताको सवालमा नेपालले उल्लेख्य प्रगति गरिरहेको...

ओली र देउवा भन्दा बिद्या र आरजु सफल : प्रभु साह

२५ फाल्गुन २०८१, आईतवार १६:२५

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपि शर्मा ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको टिप्पणी गरेका छन्। ओली र देउवाभन्दा पुर्वराष्ट्रपती बिद्या भण्डारी र अहिलेका परराष्ट्र मन्त्री आरजु देउवा राणा...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

२३ फाल्गुन २०८१, शुक्रबार १८:०४

काठमाडौँ। उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित फागुन २६ र २७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको...

एनआरएनएको अधिवेशन सर्वोच्चको परमादेशअनुसार मे महिनामा हुन्छ : परराष्ट्र मन्त्री डा. राणा

२३ फाल्गुन २०८१, शुक्रबार १५:५२

काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन। नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएको एनआरएनएमा सर्वोच्च अदालतको गतवर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय समितिलाई एकताको अधिवेशन गर्ने...

परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक महान्यायाधिवक्तामाथि नैतिक प्रश्न

२३ फाल्गुन २०८१, शुक्रबार १०:१५

काठमाडौ। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ । मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए । एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते भएको फैसलाअनुसार एकता महाधिवेशनमा समिति...

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न

२३ फाल्गुन २०८१, शुक्रबार १०:०३

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१००/– अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/११ गते देखि मिति २०८१/११/१५ गतेसम्म सर्वसाधारणका...