Economic Khabar

घाँटी हेरेर निल्ने भने जस्तै सम्भव हुने खालको कार्यक्रम ल्याउनुपर्छ- निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल

१७ माघ २०८२, शनिबार १७:५४

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने र देशको सामर्थ्यअनुसार सम्भव हुने कार्यक्रम समेटेर मात्रै घोषणापत्र ल्याउनुपर्ने बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै...

नेपालमा व्यवहारिक एआई (AI) सीप विकासका लागि ‘एआई फर अल’ (AIForAll) अभियानको शुभारम्भ

१७ माघ २०८२, शनिबार १७:४०

काठमाडौं, नेपाल नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि (One Cover Pvt. Ltd.) र प्रसिद्ध एडु-टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्क (Dursikshya Education Network) ले संयुक्त रूपमा ‘एआई फर अल’ (AIForAll) – जान्ने एआई देखि प्रयोग गर्ने एआईसम्म नामक पहल...

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

१७ माघ २०८२, शनिबार १७:३६

काठमाडौं । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिग (Tigg) ले ‘टिगकन २०२६’ आयोजना गर्ने भएको छ। आगामी माघ १८ गते (फेब्रुअरी १), आइतबार ललितपुरको कुपण्डोलस्थित होटल...

२० वाणिज्य बैंकको संयुक्त नाफा ३० अर्बभन्दा माथि, के बैंकिङ क्षेत्रमा सुधारको संकेत हाे??

१७ माघ २०८२, शनिबार ०८:०३

चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको कुल नाफा ३० अर्ब रुपैयाँ नाघेको छ। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले उक्त अवधिमा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा आर्जन...

नेप्सेलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने सरकारको निर्णय

१७ माघ २०८२, शनिबार ०७:३८

काठमाडौं। मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। प्रकाशजंग थापाको नेतृत्वमा गठित समितिले तयार पारेको नेप्से पुनर्संरचना प्रतिवेदनलाई मन्त्रिपरिषद्ले स्वीकार गर्दै सार्वजनिक गर्ने निर्णय गरेको हो। लामो समयदेखि प्रतीक्षारत यो प्रतिवेदनले नेप्सेको संरचना, स्वामित्व, प्रविधि र...

सर्वाधिक नाफा आर्जन गर्नेमा पहिलो नबिल बैंक र दोश्राेमा ग्लाेबल बैंक

१६ माघ २०८२, शुक्रबार १९:४४

काठमाडौं। वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो। सर्वाधिक नाफा आर्जन...

साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न

१६ माघ २०८२, शुक्रबार १९:२६

दाङ। दाङको तुलसीपुर उप – महानगरपालिका -९, बेलुवास्थित साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको...

ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा विज्ञान तथा आर्ट प्रदर्शनी एवं रोबोटिक्स

१६ माघ २०८२, शुक्रबार ०९:१९

ललितपुर। ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबास्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा कलेजले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार ‘ विज्ञान तथा आर्ट प्रदर्शनी एवं रोबोटिक्स ’ को भव्य आयोजना गरेको छ । विद्यार्थीहरूमा रहेको रचनात्मक क्षमता र प्राविधिक ज्ञानलाई उजागर गर्ने...

एनआरएनए आईसीसीभित्रको भ्रष्टाचार र सहमतिमाथि यूकेमा खुला बहस

१५ माघ २०८२, बिहीबार १९:०५

एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनए आईसीसीभित्र देखिएको भ्रष्टाचार तथा ४ मे २०२५ मा महेश श्रेष्ठसंग भएको सहमतिका विषयमा केन्द्रित विशेष बहस कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम १ फेब्रुअरी २०२६, आइतबार दिउँसो २ बजे एल्डरशटस्थित ठमेल रेस्टुरेन्टमा...