१८ माघ २०८२, आईतवार २२:०७
एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थागत एकता, विधिको शासन र आर्थिक पारदर्शिताका विषयमा एनआरएनए आईसीसीको गम्भीर ध्यानाकर्षण गराएको छ । अध्यक्ष महेश श्रेष्ठलाई इमेलमार्फत आधिकारिक पत्र पठाउँदै एनआरएनए) यूकेले खबरदारी गरेका हो। एनआरएनए यूकेका अनुसार १८ जनवरी २०२५ मा...
१८ माघ २०८२, आईतवार १९:०९
दक्षिण कोरियाले नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कार्यरत आफ्ना मानव संशाधन विभाग (एच–आरडी) का कर्मचारीको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सुरक्षाको अवस्था बिग्रिए कर्मचारी फिर्ता बोलाउनुपर्ने र त्यसपछि पुनः नेपालमा एच–आरडी कर्मचारी पठाउन नसकिने चेतावनी कोरियाले दिएको छ।...
१८ माघ २०८२, आईतवार १५:२९
International Visitor Arrivals (IVAs) in Nepal🇳🇵– January 2026 January 2026 marked a hopeful start for international tourism, welcoming 92,573 International Visitor Arrivals (IVAs) in Nepal: * 15% growth compared to January 2025, * 14% higher than pre-pandemic January 2019 levels....
१८ माघ २०८२, आईतवार १५:२६
काठमाडौं। सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ। नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या बयानब्बे हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग...
१८ माघ २०८२, आईतवार १५:२१
Kathmandu: The Nepal Sales Mission in Kolkata was successfully organized on Friday, 30 January 2026, bringing together key tourism stakeholders from Nepal and India to strengthen bilateral tourism cooperation and business partnerships. The B2B networking event was jointly organized by...
१८ माघ २०८२, आईतवार १२:०७
काठमाडौं। भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि सार्वजनिक गरेको बजेटले नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरे पनि यसको दीर्घकालीन प्रभाव अनुदानभन्दा धेरै गहिरो हुने देखिएको छ। सतहमा हेर्दा यो सहयोग सकारात्मक देखिए पनि भारतले गरेको कर...
१८ माघ २०८२, आईतवार १०:४२
काठमाडौं। नेपालका माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा भारतद्वारा निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप नेपाललाई उपहारस्वरुप प्रदान गरियो । मिति २०८२ माघ १५ गते काठमाडौँस्थित अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले औपचारिक रुपमा दुई सय पचास...
१८ माघ २०८२, आईतवार १०:३४
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा आएको तीव्र गिरावटले विश्व बजारलाई नै चकित बनाएको छ। चाँदीको फ्युचर्स मूल्य एकै दिन ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झर्नु र सुनको मूल्य ११.४ प्रतिशतले घटेर ४,७४५.१० डलरमा सीमित हुनु...
१८ माघ २०८२, आईतवार १०:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए ।...