३ भाद्र २०८२, मंगलवार ०५:३२
काठमाडौँ । आजदेखि नाडा अटो सो २०२५ शुरु हुँदैछ। भृकुटीमण्डप १७औँ संस्करणको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक स्टल, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर...
२ भाद्र २०८२, सोमबार १२:०४
काठमाडौं। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ। उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गर्नु भएका घिमिरे नेपाल...
१ भाद्र २०८२, आईतवार १९:३०
प्रमुख अतिथि सिपि मैनालीको भनाई: “मुलुकी ऐनले नेपाललाई कानूनी रूपमा आधुनिक मार्गमा प्रवेश गरायो”। काठमाडौँ, भाद्र १ – राजधानीमा आज ६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस भव्यरूपमा मनाइएको छ। यस अवसरमा आयोजित बृहत प्रवचन गोष्ठीमा मुलुकी ऐनको...
१ भाद्र २०८२, आईतवार १९:०७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुुपर्नेमा जोड दिनुुभएको छ। राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री...
१ भाद्र २०८२, आईतवार १०:४०
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ। अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न...
१ भाद्र २०८२, आईतवार ०९:३९
गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका...
१ भाद्र २०८२, आईतवार ०८:२५
काठमाडौं। तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल गर्वका साथ घोषणा गर्दछ कि भविष्यको मोबिलिटी प्रतीक डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्। यी अति...
१ भाद्र २०८२, आईतवार ०३:२५
काठमाडौं। एक दिने ‘उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२’ शनिबार जोरपाटीस्थित ईस्टपोेल स्कुलमा सम्पन्न भएको छ। उसु द यङ्ग जेनेरेशनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा करिब २०० खेलाडीहरूको सहभागिता रहेको र कार्यक्रम भव्य तथा सभ्य ढंगले सम्पन्न भएको...
३० श्रावण २०८२, शुक्रबार १५:३०
Kathmandu, Nepal: inDrive, the global mobility and urban services platform, has announced the launch of its exciting new contest, “Ride More, Win More!”, giving riders the opportunity to win amazing prizes simply by booking rides through the inDrive app. Running...