Market

यातायात विभागको सम्पूर्ण प्रणाली बन्द, लाइसेन्स छपाइ ठप्प

३० भाद्र २०८२, सोमबार १६:२७

काठमाडौं । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा भएको आगजनीबाट भौतिक संरचनामा क्षति पुगेपछि सम्पूर्ण प्रणाली बन्द भएको छ। विभागले आज एक सूचना जारी गर्दै विभागको भौतिक संरचनामा तोडफोड, आगजनी र चोरी तथा लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा...

दराजसंग सानिमा बैंकको दशैं धमाका योजनाका लागि सहकार्य

२७ भाद्र २०८२, शुक्रबार १३:१८

बडा दशैंको अवसरमा सानिमा बैंकले आफना ग्राहकहरुकालागि दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन। ग्राहकहरुले डेबिट कार्डबाट...

आर्थिक चुनौती र कठिनाइबीच पनि नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

२२ भाद्र २०८२, आईतवार २३:२७

काठमाण्डौं—नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यसवर्ष, केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन्। यो तथ्यांकले नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ। नाडा अटोमोबाइल्स एसोसिएसन...

आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति, आन्दोलन स्थगन

१८ भाद्र २०८२, बुधबार १३:२५

काठमाडौं। आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति आज भएको छ। बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएसँगै किसानहरुले आन्दोलन स्थगन गरेका छन् । आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव पशुपति...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

१७ भाद्र २०८२, मंगलवार १९:२६

काठमाडौं, १८ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक...

काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ भदौ २० गतेदेखि शुरु हुदैछ

१७ भाद्र २०८२, मंगलवार १६:१५

निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका  लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ । ‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय: भदौ २०...

यी ठाउँमा खुल्दैछन् चाडपर्व लक्षित सुपथ मूल्य पसल

१७ भाद्र २०८२, मंगलवार १६:०२

काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु...

एकैदिन ३ हजार रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड,

१५ भाद्र २०८२, आईतवार १०:५९

काठमाडौं। आइतबार आज भदौ १५ गते फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। शुक्रबार २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल...

रिलायबल नेपाल लाइफ आजदेखि नवौं वर्षमा प्रवेश,

१५ भाद्र २०८२, आईतवार ०६:३२

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो। आठौं बार्षिकोत्सवको...

ताजा समाचार