१४ फाल्गुन २०८१, बुधबार १६:२६
कतार । नेपाली जनप्रगतिशील मञ्च बहराइनले आफ्नो १५ औं स्थापना दिवस सम्पन्न अरेको छ। बहराइनको मनमा स्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा एक भव्य समारोहका बीच कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ। मञ्चका अध्यक्ष रामु काफ्लेको सभा अध्यक्षतामा शुरु गरिएको कार्यक्रमको प्रमुख...
१४ फाल्गुन २०८१, बुधबार १५:३९
काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म...
१४ फाल्गुन २०८१, बुधबार ०७:३४
काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ। बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो। अहिले सरकारले बेलायतमा...
१४ फाल्गुन २०८१, बुधबार ०७:२१
काठमाडौं, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सफलतापूर्वक काठमाडौंमा सम्पन्न गरेको छ। यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ। उक्त कार्यक्रमका मुख्य अतिथि (विशिष्ट...
१४ फाल्गुन २०८१, बुधबार ०५:५६
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाउन लागिएको हो । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दैछन् । शिवजी उत्पत्ति...
१२ फाल्गुन २०८१, सोमबार २१:१४
काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक...
१२ फाल्गुन २०८१, सोमबार ००:०१
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका...
११ फाल्गुन २०८१, आईतवार १६:४४
जुगेडी, चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न...
११ फाल्गुन २०८१, आईतवार ०२:०६
सल्यान । देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकारसँग भएको सहमतिहरु कार्यन्वयन गर्नतर्फ नलागि समस्या खडा गरेको देखिन्छ । व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण...