Views and Interview

नेपाल लाइफका ३ जना संचालकको पदबहाली

३ चैत्र २०८१, आईतवार ०६:३४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा  बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र...

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी

२ चैत्र २०८१, शनिबार १३:२६

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ। प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाउनु...

संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव सम्पन्न

२ चैत्र २०८१, शनिबार १२:२५

काठमाडौं । संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव कार्यक्रम शनिबार काठमाडौंको सामाखुशीस्थित साम्बा रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। समाजका अध्यक्ष पशुपति गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उदाहरणीय व्यवसायी तथा...

कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न

२ चैत्र २०८१, शनिबार ०४:११

काठमाडौं। कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता राजधानी काठमाडौंको बसुन्धारास्थित वेभ हस्पिटालिटीमा सम्पन्न भएको छ। यसले नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ। उक्त कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय...

थाइल्याण्डमा एनआरएनए सम्मेलन,

२ चैत्र २०८१, शनिबार ०१:०३

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज सम्मेलन थाइल्यान्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ। ‘इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ। नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको...

ओम मेगाश्रीको आइपीओ, आज सम्म १४ लाख ८० हजार जनाले भरे शेयर,

१ चैत्र २०८१, शुक्रबार १३:४६

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लनद ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेर ७ मिनेटसम्ममा कम्पनीका आईपीओमा १४ लाख ८०...

गणपुरक संख्या नपुगेपछि सिन्धु विकास बैंकको साधारणसभा स्थगित

१ चैत्र २०८१, शुक्रबार ११:१३

काठमाडौं –  सिन्धु विकास बैंक लिमिटेड कम्पनीले वार्षिक साधारण सभा स्थगित गरेको छ। फागुन २८ गते बस्ने भनिएकाे कम्पनीकाे १४औँ तथा १५ औँ वार्षिक साधारण सभा स्थगित भएको हो। कम्पनी ऐन २०६३ अनुसार शेयर धनी आफै उपस्थित भई प्रतिनिधि मार्फत्...

मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज अवतरणमा समस्या

२९ फाल्गुन २०८१, बिहीबार १६:२४

काठमाडौँ। एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो। काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो। हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले...

कन्सल्टेन्सीहरुलाई आठ बूँदे, विद्यार्थी र अभिभावकलाई चार बूँदे सूचना जारी

२९ फाल्गुन २०८१, बिहीबार १५:३१

काठमाडौं । अभिलेखमा नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न तथा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि सचेत गराइएको छ। शिक्षा मन्त्रालयले एडुकेसन कन्सल्टेन्सीहरुलाई आठ बूँदे निर्देशन जारी गरेको...

ताजा समाचार