Tourism & Culture

सरल नेपालको आयोजनामा ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ माघ ८ गते हुदै

१ पुष २०८२, मंगलवार ०५:५३

निराज रानाभाट, नवलपुर। ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका-१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको‘ अनलाइन सार्वजनिक वक्तृत्वकला’ को...

संस्कृतविद् डा. गोविन्द टण्डनबाट तिन सय ६ थान पुस्तक सहयोग

२८ मंसिर २०८२, आईतवार ०६:१९

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित नवजीवन ज्योती पुस्कालयलले पुस्तक संकलन अभियान सञ्चालन गरेको छ । २०४७ सालमा स्थापना भएको उक्त क्लबले प्लाष्टिक नियन्त्रण गर्न सुईरो अभियान चलाएको थियो । क्लबले स्थापना कालदेखि नै पठन संस्कृतिलाई जोड दिँदै आएको छ । पुस्तक संकलन...

पर्वतीय महोत्सवमा एफएओ नेपाल, पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय संग्रहालयबीच सहकार्य

२७ मंसिर २०८२, शनिबार २०:२७

काठमाडौं। १०औँ पर्वतीय महोत्सवको अवसरमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले नेपाल पर्वतारोहण संघ तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै पर्वतीय खाद्य प्रणाली र दिगो विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। महोत्सवकै क्रममा आयोजित ‘हिमाली...

नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा

२६ मंसिर २०८२, शुक्रबार ०४:०७

काठमाडौँ। नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आउँदो पुस १० गते फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको हो । नेपाल पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा नेपालको पर्यटन...

तीन दिने जुनार प्रवर्द्धन मेला सम्पन्न

२५ मंसिर २०८२, बिहीबार १९:२३

सिन्धुली। स्थानीय रूपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा चिनाउने उद्देश्यले गत मंगलबारदेखि सञ्चालन गरिएको प्रथम जुनार प्रवर्द्धन मेला बिहीबार सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा आयोजना गरिएको मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री...

गोरखा सेवा समाज, कतारद्वारा २३ औँ स्थापना दिवस भव्यरूपमा मनाइने

२३ मंसिर २०८२, मंगलवार १३:२२

कतार। तन, मन, वचन र कर्मले सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको गोरखा सेवा समाज, कतारले आगामी डिसेम्बर १८, २०२५ मा आफ्नो २३ औँ स्थापना दिवस भव्यरूपमा  कतारकाे फुलबारी रिसोर्टमा मनाउने भएको छ। बिदेशमा रहेका नेपाली दाजुभाइलाई आफ्नो संस्कृति जगेर्ना...

NATTA organized three days Wellness Tourism Capacity-Building Workshop 2025

१६ मंसिर २०८२, मंगलवार १९:३५

Kathmandu- Nepal Association of Tour & Travel Agents (NATTA), in collaboration with the Asian Productivity Organisation (APO) and Nepal in Business (NIB) is organizing a three-day national workshop aimed at strengthening Nepal’s Wellness Tourism sector. Featuring internationally renowned wellness experts...

सौराहामा हात्ती तथा पर्यटन महोत्सव : पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान

१५ मंसिर २०८२, सोमबार ०५:२७

काठमाडौँ। चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल, चितवनको आयोजनामा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनमा सम्पन्न हुने यस महोत्सवले...

अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु

१४ मंसिर २०८२, आईतवार १९:४६

काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...