१४ कार्तिक २०८२, बिहीबार १८:१९
धनबहादुर मगर, नागार्जुन, काठमाडौं। आदर्श महिला समाजद्धारा आयोजित डा.शशी थापा पण्डितद्धारा लिखित नेपाली काम कला, मल्लकालीन नेपालको नारीहरु, नागर्जुन क्षेत्रको सांस्कृतिक अध्ययन विषयक ३ वटा पुस्तकको लोकार्पण भएको छ । लोकार्पण कार्यक्रममा पुस्तक लेखिका डा.शशी थापा पण्डितले मल्लकालीन नेपालको नारीहरु,...
१० कार्तिक २०८२, आईतवार ०४:५७
ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्। यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङबाङ अनुसार शनिबार एकै...
१० कार्तिक २०८२, आईतवार ०३:५६
काठमाडौँ। श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् । चार...
३ कार्तिक २०८२, आईतवार ०२:४५
काठमाडौं। काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न भएको छ। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने...
२ कार्तिक २०८२, शनिबार २३:३४
तिहार (दीपावली) नेपाली हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्त महत्वपूर्ण चाड हो, जुन पाँच दिनसम्म मनाइन्छ। यस चाडको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ। यहाँ तिहारको मुख्य महत्वहरू संक्षेपमा उल्लेख गरिएका छन्: धार्मिक महत्व: यमराज र यमुनाको कथा: तिहार यमराज (मृत्युदेवता) र...
२७ आश्विन २०८२, सोमबार १७:००
नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन...
१५ आश्विन २०८२, बुधबार ०४:३६
काठमाडौं : नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो।...
५ आश्विन २०८२, आईतवार १४:२९
नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न दोस्रो पक्कु फेस्टिबल २०८२ को आयोजना हुने भएको छ। प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज ७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटल...
४ आश्विन २०८२, शनिबार १४:५९
काठमाडौं। नेवारी समुदाय आफ्नो परम्परागत संगीत अभ्यास र संस्कृतिमा धेरै धनी छ। हामी नेवारहरूसँग प्रदर्शन गर्न धेरै सांस्कृतिक पक्षहरू छन्, जस्तै जात्रा, चाडपर्व, दफा, आदि। यद्यपि, पश्चिमी संस्कृतिको बढ्दो आकर्षणले हाम्रो ध्यान हाम्रो आफ्नैबाट टाढा खिचिरहेको छ। आजकल, हामी मेहेन्दी,...