Tourism & Culture

जङ्गलबाट सल्केको आगो पाथीभरा मन्दिर भित्र छिर्यो

१७ फाल्गुन २०८०, बिहीबार १०:३८

तेह्रथुम। तेह्रथुमको जङ्गल क्षेत्रबाट सल्केको आगो बुधवार दिउसो पाथीभरा मन्दिर परिसर छिरेको छ।  म्याङ्लुङ नगरपालिका ३ र ४ नं वडाको जङ्गलमा देखिएको आगो पाथीभरा मन्दिर भित्र प्रवेश गरेको हो ।  आगलागी नियन्त्रणको प्रयास जारी भए पनि हाल सम्म नियन्त्रणमा आइसकेको...

पाथीभरा देवी मन्दिरमा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख नाघ्यो

२५ माघ २०८०, बिहीबार ०५:२५

काठमाडौं । ताप्लेजुङ जिल्ला कन्चनजंग्गा हिमालको फेदिमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । वर्षैभरि पाथीभरा मन्दिर जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ, पाथीभरा देवी दर्शन गर्न पुगेका भक्तजनले चढाएको...

जङ्गलबाट सल्केको आगो पाथीभरा मन्दिर भित्र छिर्यो

१७ माघ २०८०, बुधबार १८:१८

तेह्रथुम। तेह्रथुमको जङ्गल क्षेत्रबाट सल्केको आगो बुधवार दिउसो पाथीभरा मन्दिर परिसर छिरेको छ।  म्याङ्लुङ नगरपालिका ३ र ४ नं वडाको जङ्गलमा देखिएको आगो पाथीभरा मन्दिर भित्र प्रवेश गरेको हो ।  आगलागी नियन्त्रणको प्रयास जारी भए पनि हाल सम्म नियन्त्रणमा आइसकेको...

पाथीभरामा केबलकार निर्माण गर्ने

४ माघ २०८०, बिहीबार २०:२४

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र...

माघीदेखि नै थारु समुदायमा नयाँ व्यवस्था लागु हुने

१ माघ २०८०, सोमबार १०:११

काठमाण्डौं। थारु समुदायमा माघी पर्वको रौनक शरु भएको छ । माघ १ गतेलाई नयाँ वर्षको रुपमा लिइने थारु समुदाय चलन छ । माघीले नेपालका तराई वा भित्रिमधेशम बसोबास गर्ने थारुबस्तीमा रमाईलो उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु...

नेवार समुदायले आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदै, ‘ज्यापु दिवस’का रुपमा पनि मनाउने

१० पुष २०८०, मंगलवार ०९:१९

काठमाडौं । नेवार समुदायले विशेष महत्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन् ।  नेवार समुदायको विशेष परिकारको रुपमा योमरीलाई लिने गरीन्छ, यसलाई विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । योमरी पुन्हीमा तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको...

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा

११ आश्विन २०८०, बिहीबार १३:०९

  समाज Home   समाज   इन्द्रजात्रा पर्व मनाइँदै, अनन्त चतुर्दशी पनि इन्द्रजात्रा पर्व मनाइँदै, अनन्त चतुर्दशी पनि NamiNews- नामीन्यूजबिहीबार, असोज ११, २०८० 14Shares काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।...

 गोसाइँकुण्डको मेलाका लागि भक्तजनहरु रसुवाको धुन्चेमा भिडभाड

८ भाद्र २०८०, शुक्रबार ०९:३४

रसुवाः रसुवा जिल्लाका ब्यवसायीहरु गोसाइँकुण्ड पुग्ने भक्तजनलाई खाद्यान्नको व्यवस्था मिलाउन खाद्यान्न ढुवानीका सबै क्षेत्रहरु अहिले शसक्त रुपमा लागेका छन।  खच्चर बाट सामान ढुवानी गर्नुपर्ने भएकोले केहिदिन अघिबाट नै तयारीमा लाग्नु पर्ने हुन्छ, स्थानिय ब्यवसायीले बताएका छन । यही भदौ १४...

अन्तिम सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

२९ श्रावण २०८०, सोमबार ०९:५३

ईकोनोमिक खबर, काठमाडौं। साउन महिनाको सोमबारलाई आरध्य देव भगवान शिवको प्रिय दिन मानिन्छ। आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत वसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका...