Tourism & Culture

“बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी 

२२ जेष्ठ २०८२, बिहीबार १७:०२

टोखा, काठमाडौं । “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।” कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले भन्नुभयो। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार...

नेपाल माउन्टेन एकेडेमीको २३औं विशेष वार्षिकोत्सव: २३ वर्षको गौरवपूर्ण यात्रामा नयाँ प्रतिबद्धता

१८ जेष्ठ २०८२, आईतवार १९:१४

काठमाडौं, नेपालको पर्वतारोहण शिक्षा र प्रशिक्षणको अग्रणी संस्था नेपाल माउन्टेन एकेडेमी (NMA) ले आफ्नो २३औं विशेष वार्षिकोत्सव उल्लासपूर्वक सम्पन्न गरेको छ। काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजित कार्यक्रममा एकेडेमीको विगत यात्रालाई स्मरण गर्दै आगामी दिनहरूमा अझ सशक्त, व्यवस्थित र दिगो विकासतर्फ...

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न

१८ जेष्ठ २०८२, आईतवार १३:०२

काठमाडौं– वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ। आइतबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्र नाथको रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा...

“सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ, पर्यटनमन्त्री पाण्डे ।

१५ जेष्ठ २०८२, बिहीबार ०७:५३

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन्। सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमलेमा आज बिहान आयोजित एक प्रभातफेरी कार्यक्रम वसन्तपुरमा आयोजना गरिएको थियो। त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन...

गोरखा सेवा समाज कतारले १३औं महाधिवेशन गर्दै

१५ जेष्ठ २०८२, बिहीबार ०५:२१

कतार। “तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ गर्ने भएको छ। यही आउँदो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल...

पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिन प्रधानमन्त्रीको निर्देशन

१२ जेष्ठ २०८२, सोमबार १६:२७

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र...

हिमालयन ट्राभल मार्ट पाँचौं संस्करण आगामी जुन ३ देखि ५ सम्म द सोल्टी काठमाडौँमा

१२ जेष्ठ २०८२, सोमबार १०:३६

काठमाडौँ, १२ जेठ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्स, लगायत अन्य प्रमुख पर्यटन संघहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझेदार संस्थाहरूसँगको सहकार्यमा, नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मार्ट हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को...

साहित्यकार कल्पना रिजालको ‘डाँफे’ लोकापर्ण

११ जेष्ठ २०८२, आईतवार १४:५१

काठमाडौं। प्रगतिशिल साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति ‘डाँफे’ को लोकापर्ण गरिएको छ। पूर्वी दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राजधानी काठमाडौंमा लोकापर्ण गरेका छन्। लोकापर्ण समारोहलाई सम्बोधन...

जेठ २४ गते लाङटाङ ट्रेल रन हुने,

९ जेष्ठ २०८२, शुक्रबार १९:४०

काठमाडौं। रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ । लाङटाङ क्यान्जिन भ्यालीको क्याङजिन गुम्बा ३८४० मिटरबाट सुरु भई १९०० मिटर स्थित स्याफ्रुबेंसीसम्म ट्रेल रन हुन लागेको हो। ३२ किमि लामो दुरीमा हुने प्रतियोगितामा स्वदेशी...