It-Technology

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

८ चैत्र २०८०, बिहीबार २१:३४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाब्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा...

अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

५ चैत्र २०८०, सोमबार २३:३१

काठमाडौं। एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले एमजीफोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहकवर्गमा सो ई.भिको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ। “एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी”नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो। गत...

नाडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई २६ बुँदे सुझाव

२ चैत्र २०८०, शुक्रबार १५:१३

  काठमाडौँ / (नाडा) अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई २६ बुँदे सुझाव बुझाएको छ । बिहीबार अध्यक्ष चौधरीको  नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री महासेठसँग विभिन्न विषयहरूमा छलफल गरी सो...

YANGWANG ले ल्यायो U9, मुल्य १.६८ मिलियन RMB

१६ फाल्गुन २०८०, बुधबार २२:०७

• BYD को उच्च श्रेणीको ब्राण्ड YANGWANG, ले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपर कार मोडल U9, मूल्य१.६८मिलियन RMB मा सार्वजनिक गरेको छ। • YANGWANG U9 को अधिकतम गति ३०९.१९किलोमीटर प्रतिघण्टार ० देखि १०० किलोमीटर प्रतिघण्टा मात्र २.३६सेकेण्डमा। • YANGWANG U9...

९औं पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन्स नविता श्रेष्ठसँग युनाइटेड ट्रेडर्स सिन्डिकेटले गर्यो साझेदारी

१५ फाल्गुन २०८०, मंगलवार १८:४८

काठमाडौं। नेपालमा टोयोटा मोटर कर्पोरेशनको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (UTS) ले टोयोटाको ग्लोबल पहल "स्टार्ट योर इम्पसिबल"को एक हिस्सा राष्ट्रिय टेबल टेनिस च्याम्पियन नविता श्रेष्ठसँगको साझेदारीको गर्वका साथ घोषणा गरेको छ।  यो सहकार्यले नेपाली खेलकुदमा उत्कृष्टतालाई बढावा दिनको लागि...

BYDका ग्राहकहरुलाई जर्मनीमा प्रत्यक्ष UEFA EURO 2024 का रोमान्चक खेलहरु हेर्ने मौका

१४ फाल्गुन २०८०, सोमबार १७:४१

काठमाडौं। २६ फेब्रुअरी, २०२४, नेपालको लागि BYD auto industry को अधिकृत वितरक Cimex Inc. Pvt. Ltd. ले UEFA EURO 2024 को अवसरपारी 'नेपाली अब यूरोकपमा स्किम' लिएर आएको छ। BYD, UEFA EURO 2024 को अधिकृत e-mobility पार्टनर भएकाले, यस स्किमले...

बैद्य इनर्जी’ले पोखरामा ल्यायो एथर इलेक्ट्रीक, पोखराको डिलरमा अटोवेज प्रालि

१२ फाल्गुन २०८०, शनिबार २१:५४

काठमाडौं। एथरकालागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालि लाई पोखराको डिलरको रूपमा भित्र्याएको छ । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो ।  बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगे...

टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड सफलतापुर्वक सम्पन्न

२९ माघ २०८०, सोमबार १५:२०

काठमाडौँ। टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट...

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा

२९ माघ २०८०, सोमबार १५:१३

काठमाडौं । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।  कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ...