२० बैशाख २०८२, शनिबार २०:१९
काठमाडौं, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतवार काठमाडौंमा आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन्।...
१९ बैशाख २०८२, शुक्रबार १७:२६
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा...
१९ बैशाख २०८२, शुक्रबार ०६:५४
कञ्चनपुर, सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा कम्प्युटर एशोसिएसन नेपाल (CAN) महासंघ, कञ्चनपुर शाखाले आज साँझ ७ बजेदेखि “AI at Your Fingertips: Smart Prompting for Smarter Results” शीर्षकमा विशेष एआई वेबिनार आयोजना गर्दैछ। उक्त वेबिनार CAN महासंघ सुदूरपश्चिम,...
१८ बैशाख २०८२, बिहीबार १६:४८
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ । एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
१८ बैशाख २०८२, बिहीबार १३:४७
काठमाडौं। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारे कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित एक वेबिनार आयोजना गर्ने भएको छ। “Digital Marketing Trends & Best Practices” शीर्षकको यो...
१५ बैशाख २०८२, सोमबार ०३:४२
काठमाडौं। अब युट्यूव भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ। जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको छ। आज यटयुबमा कमाउने अन्य तरिकाहरू छन्,...
११ बैशाख २०८२, बिहीबार २२:२७
काठमाडौं — मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ। एमपिआइए का अध्यक्ष दीपक कुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठी सहित सम्पुर्ण कार्यसमिति सदस्यहरूलाई बधाई...
५ बैशाख २०८२, शुक्रबार २३:२९
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई समाजप्रति उत्तरदायी बनाउन मन्त्रालयले मेटा नामक कम्पनीलाई सम्पर्क केन्द्र तोक्न जोड दिइरहेको बताएका छन्। आज सञ्चारिका समूहको नवौैँ महाधिवेशनमा मन्त्री गुरुङले देशको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र समुदायको हितका लागि सामाजिक...
५ बैशाख २०८२, शुक्रबार २२:३१
काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्द हुने भएको छ । शुक्रबार रातीदेखि टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शुक्रबार राती ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक,...