It-Technology

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

२७ फाल्गुन २०८१, मंगलवार २०:५६

काठमाडौं, भिसा (NYSE:V), विश्वव्यापी डिजिटल भुक्तानीक्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणाली मार्फत भुक्तानीगर्न सक्षम बनाउनू स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोगगर्ने अन्तर्राष्ट्रिय...

नवलपुरको कावासोतीमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु

२६ फाल्गुन २०८१, सोमबार १५:४०

नवलपुर। प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नम्बर १३ को समन्वयमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु भएको छ। क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका वडा नम्बर-१३ का कार्यवाहक वडा अध्यक्ष दुर्गामाया चौधरीको प्रमुख आतिथ्यतामा...

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघको रणनीतिक योजना

२० फाल्गुन २०८१, मंगलवार ०८:०१

काठमाडौं। नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५/२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ। फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय...

Teletalk Announces the launch of HMD Crest 5G Smartphone in Nepal

१२ फाल्गुन २०८१, सोमबार २२:०२

Kathmandu: Teletalk Pvt. Ltd. today announced the launch of its latest smartphone, the HMD Crest 5G. The HMD Crest 5G sets a new standard in smartphone photography, featuring an impressive 50MP selfie camera that captures vivid details and delivers instantly...

एआई नीति सुधारका लागि क्यान महासंघले सरकारलाई बुझायो यस्ता रणनीतिक सुझाव

५ फाल्गुन २०८१, सोमबार ०५:१८

काठमाडौं। नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्त्वपूर्ण सुझाव सहितको अवधारणापत्र सरकारलाई बुझाएको छ। आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको...

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल

२४ माघ २०८१, बिहीबार २२:२२

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को...

क्यान इन्फोटेक २०२५मा, कम्पनीहरूबाट विशेष छुट र अफर घोषणा ।

१६ माघ २०८१, बुधबार १३:४१

प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँ नयाँ प्रविधि र समाधान सहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको...

४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी

१८ पुष २०८१, बिहीबार ११:०४

काठमाडौ । सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला भएको छ । जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरे बुकिङ गर्न सकिने जनाइएको छ...

जुम र सलुशनको सहयोगमा इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न 

१२ पुष २०८१, शुक्रबार १६:०३

काठमाडौँ –  एउटा प्रमुख ग्लोबल कम्पनी, जुम. तथा बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सेक्युरिटी सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनको समेत सहकार्यमा काठमाडौँमा इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न भएको छ।  लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी...