१४ बैशाख २०८२, आईतवार १६:२७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ...
११ बैशाख २०८२, बिहीबार २१:२८
यो दिगो विरासतलाई मनाउन र कञ्चनजङ्घाको दिगो भविष्यलाई प्रवर्द्धन गर्न, नेपाल र संयुक्त अधिराज्यले शिखर सम्मेलनको ७० औं वार्षिकोत्सवको अवसरमा संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गर्ने आयोजकहरूले घोषणा गरेका छन्। ‘कञ्चनजङ्घा: पाँच खजाना, पाँच स्तम्भ’ भन्ने विषयवस्तु अन्तर्गत, कञ्चनजङ्घा संरक्षण क्षेत्र...
११ बैशाख २०८२, बिहीबार १९:४६
सिन्धुली, तेस्रो दिन सिन्धुली जिल्ला भित्र रहेका विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यार्थी, किसान समूहहरूसँग छलफल गर्दै सम्पन्न भयो। मरिण गाउँपालिका वडा नं. ३ भालुमारामा रहेको महिला कृषक समूह, मरिण गाउँपालिकाका जनप्रतिनिधि, प्राकृतिक स्रोत व्यवस्थापन कलेज मरिणका प्राध्यापक र कृषि विद्यार्थी, हरिहरपुरगढी...
१० बैशाख २०८२, बुधबार १९:३१
सिन्धुली। जैविक कृषि जागरण यात्राको दोस्रो दिनमा कमलामाई नगरपालिकाको वडा नं. ४ ज्यामिरेका महिला किसान, सिन्धुलीमा विभिन्न संघ-संस्थामा कार्यरत कृषि प्राविधिक, कमलामाई नगरपालिकाका प्रतिनिधि र प्राकृतिक तथा जडीबुटी सहकारीका सदस्यहरूसँग छलफल भयो। विगत लामो समयदेखि असल खेती अभ्यास अपनाउँदै आउनुभएका...
९ बैशाख २०८२, मंगलवार १७:२३
खाद्यका लागि कृषि अभियानले जैविक जागरण यात्रा सुरु गरेको छ। वैशाख ९ गते काभ्रेपलाञ्चोकबाट सुरु भएको यात्रा एक महिना सम्म चल्नेछ। यात्राको उद्देश्य, जैविक खेतीको प्रवर्द्धनका लागि प्रत्यक्ष र परोक्ष सरोकार राख्ने व्यक्ति, समूह र निकायहरूसँग छलफल एवम् सुझावहरू संकलन...
९ बैशाख २०८२, मंगलवार ०२:२२
बर्दिया। कृषि अधिकारीहरू र FAO नेपालको टोलीले केरा रोग निदानको मूल्याङ्कन र बृद्धि गर्न बर्दिया र टीकापुरको क्षेत्र भ्रमण गरेको थियो। TR4 व्यवस्थापन (FAOCN) का लागि अन्तर्राष्ट्रिय सल्लाहकार डा. झेङ सिजुनसँग मिलेर FAO नेपालको टोलीले केरा रोग निदानको मूल्याङ्कन र...
८ बैशाख २०८२, सोमबार १९:३६
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ। बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको...
८ बैशाख २०८२, सोमबार १६:१९
काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ। आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो। पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन्...
७ बैशाख २०८२, आईतवार ०८:२५
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...