New Product

कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब देखिदैन: कृषिमन्त्री अधिकारी

७ असार २०८२, शनिबार १७:३४

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब नभएको वताउनुभएको छ। उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम(R-HVAP)को स्थापना कार्यशालालाई आज सम्वोधन गर्नुहुदै मन्त्री अधिकारीले राष्ट्रिय...

कालिका नगरपालिकाले पन्चानब्बे करोड ७ लाख २० हजारको बजेट ल्यायो

५ असार २०८२, बिहीबार ०६:०३

चितवन। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई...

नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै तारकेश्वर नगर प्रमुख

२६ जेष्ठ २०८२, सोमबार १९:२१

काठमाडौं  उपत्याका तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मोनालिशा होटलमा आयोजित ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया तथा पत्रकार अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै ‘कोखदेखि शोकसम्म’ योजना सार्वजनिक गर्नुभएको हो। यस...

टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जना विरुद्ध मुद्दा दायर

२५ जेष्ठ २०८२, आईतवार १६:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका बिलिङ प्रकरणमा ३३ करोड ४८ लाख रुपियाँ हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल टेलिकममा बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी सो...

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

२२ जेष्ठ २०८२, बिहीबार १०:२२

कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन...

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएका निर्णयहरू

२० जेष्ठ २०८२, मंगलवार १४:२३

काठमाडौं । सरकारको वार्ता टोली र यातायात व्यवसायीबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। सोमबार राति भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ। संघीय सरकारले गण्डकी प्रदेशलाई राइड शेयरिङ व्यवस्थापन...

नेपाल माउन्टेन एकेडेमीको २३औं विशेष वार्षिकोत्सव: २३ वर्षको गौरवपूर्ण यात्रामा नयाँ प्रतिबद्धता

१८ जेष्ठ २०८२, आईतवार १९:१४

काठमाडौं, नेपालको पर्वतारोहण शिक्षा र प्रशिक्षणको अग्रणी संस्था नेपाल माउन्टेन एकेडेमी (NMA) ले आफ्नो २३औं विशेष वार्षिकोत्सव उल्लासपूर्वक सम्पन्न गरेको छ। काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजित कार्यक्रममा एकेडेमीको विगत यात्रालाई स्मरण गर्दै आगामी दिनहरूमा अझ सशक्त, व्यवस्थित र दिगो विकासतर्फ...

दुध किसानको रकम चाडैं भुक्तानी गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

१८ जेष्ठ २०८२, आईतवार १४:०१

हेटौंडा। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दुधको रकम भुक्तानीका लागि विभिन्न प्रयास भैरहेको वताउनु भएको। जवसम्म किसान खुसी हुदैनन किसानको बाँकी रकम दिन सकिदै तवसम्म हामीले काम गरेको देखिदैन, सरकारी संस्थान र नीजि डेरीहरुले चाडै किसानको भुक्तानी गर्नुपर्नेमा...

डा. कृष्ण तिमिल्सिना नार्कको कार्यकारी निर्देशकमा नियुक्त

१२ जेष्ठ २०८२, सोमबार १७:०२

काठमाडौं। मन्त्रिपरिषद् बैठकले डा. कृष्ण तिमिल्सिनालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक नियुक्त गर्‍यो। गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यसअघि नार्क अन्तर्गतको...