Share Market

बोनश शेयर सूचिकृत

२० जेष्ठ २०८२, मंगलवार १४:०४

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १४ .२५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा बोनश शेयर वापत ३ लाख ६३ हजार ३७५ कित्ता...

आईएमई लाइफ इन्स्योरेन्सको २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१२ जेष्ठ २०८२, सोमबार ०३:११

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने जेठ १४ गते अन्तिम दिन

११ जेष्ठ २०८२, आईतवार १६:५४

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने जेठ १४ गते अन्तिम दिन हो। कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १६ गते बुक क्लोज गर्दैछ। जस अनुसार जेठ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त...

नयाँ गभर्नर नियुक्त हुने चर्चाका बीच उच्च अंकले बढ्यो शेयर बजार,

६ जेष्ठ २०८२, मंगलवार १७:१०

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.०९अंकले उचालिएको हो । १.८६ प्रतिशतले बजार बढेसँगै नेप्से २६७७.४५ अंकमा पुगेको छ ।  बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ ।...

नेपाल धितोपत्र बोर्डमा कमिसनको आरोप लागेपछी अख्तियारले मार्यो छापा,

२४ बैशाख २०८२, बुधबार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। बुधबार नेपाल धितोपत्र बोर्डमा छापा हानेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको श्रोतले जनाएको छ। आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

२४ बैशाख २०८२, बुधबार १२:१५

काठमाडौँ, वैशाख २४ गते । नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव...

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

२३ बैशाख २०८२, मंगलवार ०७:०४

हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

१५ बैशाख २०८२, सोमबार २०:०१

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो। आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता...

नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार कालिका खवर

१४ बैशाख २०८२, आईतवार १६:४५

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)झिनो अङ्कले वृद्धि भएको छ। साताको पहिलो कारोबार आइतबार नेप्से ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ । आइतबार कारोबार भने बढेको छ । आज १० अर्ब ८७ करोड बराबरको कारोबार भएको छ ।...