Share Market

दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुदै

१५ असार २०७६, आईतवार १९:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन असार १७ र १८ गते याक एण्ड यति होटलमा आयोजना गर्ने भएको छ । जसमा विभिन्न ४० देशका १२५ जनाको सहभागिता हुनेछ । दी अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट...

नेपाल धितोपत्र बोर्डको रजत जयन्ती स्मारिका सिक्का सार्वजनिक

१५ असार २०७६, आईतवार १९:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको उपलक्षयमा ‘बोर्डको रजत जयन्ती लोगो, रजत जयन्ती स्मारिका सिक्का’ सार्वजनिक गरेको छ । सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले २९ मिलिमिटर सयमिटरको ब्यास र ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको...

सुचनाको ब्यापार गर्ने ठाँउमा नै पारदर्शीतामा कमि

३ असार २०७६, मंगलवार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। सुचिकृत सँस्थाको कारोबारमा एकरुपता कायम गर्नुपर्ने, सुचना लुकाउने कार्य बन्द गर्नुपर्ने लगायत यसका सरोकारवाला निकायमा ब्यापक सुधार नभई शेयर बजारमा सुधार आउन मुश्किल रहेको विचार शेयर बिश्लेषक दिलिपमुनकर्मीले नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक बर्षका लागि नीति तथा...

शेयर बजारमा २.५ अर्ब बराबरको साधारण शेयर आउदै

३० जेष्ठ २०७६, बिहीबार १६:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डका अनुसार १३ वटा कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता शेयरको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न निवेदन परेको छ। निवेदन दिने...

शेयर बजार सामान्य अंकले घट्यो

२९ जेष्ठ २०७६, बुधबार १८:०६

ईकोनोमिक खबर, काठमाण्डौं। आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३.५० अंकले घटेर १,२७२.४८ अंकमा कायम भएको छ । ट्रेडिङ, होटल र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६१ अंकले घटेको छ...

नेप्से सामान्य अंकले गिरावट

२६ बैशाख २०७६, बिहीबार १८:०५

economickhabar, ktm, बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३।६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो । बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट...

अघिल्लो साता लगातार घट्दै गएको शेयरबजार सोमबार वृद्धि

२३ बैशाख २०७६, सोमबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१।७३ बिन्दुले वृद्धि भई एक हजार २९९। ४१ बिन्दुमा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा सोमबार बजार १।७० प्रतिशतले वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...

युनिभर्सल पावरको आईपीओ बाँडफाँट

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाडौं।युनिभर्सल पावर कम्पनीको साधारण शेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण शेयर बुधबार बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने सबैले शेयर पाएका छन । आईपिओमा १।०४ प्रतिशत बढी...

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ बाँडफाँड

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाण्डौं।नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ मंगलबार बिहान बाँडफाँड भएको छ। शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम...

ताजा समाचार