Share Market

नेप्से सामान्य अंकले गिरावट

२६ बैशाख २०७६, बिहीबार १८:०५

economickhabar, ktm, बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३।६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो । बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट...

अघिल्लो साता लगातार घट्दै गएको शेयरबजार सोमबार वृद्धि

२३ बैशाख २०७६, सोमबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१।७३ बिन्दुले वृद्धि भई एक हजार २९९। ४१ बिन्दुमा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा सोमबार बजार १।७० प्रतिशतले वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...

युनिभर्सल पावरको आईपीओ बाँडफाँट

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाडौं।युनिभर्सल पावर कम्पनीको साधारण शेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण शेयर बुधबार बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने सबैले शेयर पाएका छन । आईपिओमा १।०४ प्रतिशत बढी...

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ बाँडफाँड

१८ बैशाख २०७६, बुधबार ०७:०५

ईकोनोमिक खबर, काठमाण्डौं।नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ मंगलबार बिहान बाँडफाँड भएको छ। शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम...

नयाँवर्ष सँगै शेयर कारोबारमा वृद्धि

७ बैशाख २०७६, शनिबार १६:०४

ईकोनोमिक खबर, संवाददाता। धितोपत्र बजारमा यस साता उत्साहजनक वृद्धि भयो। नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भयो। वैशाखको पहिलो हप्तादेखि बजार वृद्धि हुने क्रम शुरू भएको छ। यस बर्षको पहिलो सातामा चार दिन कारोबार भयो। सोमबार बजार एक हजार...

शेयर बजार दोहोरो अङ्कले घट्यो

२७ चैत्र २०७५, बुधबार १६:०४

इकोनामिक खबर,काठमाडौँ। लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने...

रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

२६ चैत्र २०७५, मंगलवार १९:०४

इकोनामिक खबर,काठमाडौँ । जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर...

शेयर बजारमा आकर्षक सुधारको क्रम जारी

२६ चैत्र २०७५, मंगलवार ०८:०४

ईकोनोमिक खबर, शेयर बजार पछिल्ला केहि सातामा आएको सुधारले झन्डै १२ सय अंक नजिक पुगेको छ। चालु आ.ब.को अन्तिम चौमासिकको शुरुवात महिना नजिकिँदै गर्दा कारोबार रकममा आएको बढोत्तरी र सूचकमा छाएको उत्साहजनक सुधारले शेयर बजारमा पनि प्राकृतिक मौषममा वसन्त ऋतुको...

सिद्धार्थ बैंकको बोनस सेयर सूचीकृत

२३ चैत्र २०७५, शनिबार १०:०४

इकोनामिक खबर, काठमाडौं। सिद्धार्थ बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्सेमा सिद्धार्थको ४२ लाख ३२ हजार १९२.६४ कित्ता बोनस सूचीकृत भएको हो। बैंकको गत पुष २३ गते बसेको साधारण सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट ५५ बोनस सेयर...