१९ मंसिर २०८१, बुधबार १२:४१
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ...
१९ मंसिर २०८१, बुधबार १२:३५
काठमाडौं । गरिमा विकास बैंकले सर्वसाधारण खरिद गर्न पाउने गरी संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ८ हजार ८३०.३२ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न...
१७ मंसिर २०८१, सोमबार २२:२१
काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । यो गिरावटसँगै बजारको परिसूचक नेप्से २७३८ मा कायम भएको छ । मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नीतिगत व्यवस्था गरिएको थिएन । कारोबार रकम केही बढेको छ...
१४ मंसिर २०८१, शुक्रबार ११:५९
नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका उत्पादन उपसमुहमा रहेका सिमेन्ट उद्योगहरुमा शिवम् सिमेन्ट वित्तीय सूचकहरुमा सबैभन्दा अब्बल देखिएको छ । कुल चार वटा कम्पनीहरु सूचीकृत भएकामा व्यापार, चुक्ता पुँजी, खुद नाफा जस्ता सूचकमा शिवम् सिमेन्टले लिड गरेको हो । नेपाल स्टक...
१२ मंसिर २०८१, बुधबार १०:३०
काठमाडौं, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउनु भएको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष...
१० मंसिर २०८१, सोमबार २०:०१
Mountain Energy Nepal Limited (MEN) has made a significant move in its growth and expansion strategy by announcing an investment in the Dudh Khola Hydropower Project (65 MW). The decision was made during the 116th meeting of the company's Board...
१० मंसिर २०८१, सोमबार ०१:४५
काठमाडौँ। नेपाल सरकार र गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानी रहेको कम्पनीले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न पाउने भएको छ। संघका अध्यक्ष डा.बद्री केसीका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०८१ संशोधनमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। अध्यक्ष केसीले शुक्रवार...
४ मंसिर २०८१, मंगलवार १७:४२
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो। आज...
३ मंसिर २०८१, सोमबार १३:१८
चालु आवको पहिलो त्रैमाससम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुमध्ये शिवम सिमेन्ट्समात्र नाफामा देखिएको छ। ३ महिनामा शिवम् सिमेन्ट्सले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यो कम्पनी घाटामा थियो। यो...