Share Market

(एनपिआई) नारायणी सामुदायिक अस्पतालको साधरण शेयर खुला हुने

६ पुष २०८२, आईतवार १८:५०

काठमाडौं। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कम्पनीले उक्त...

माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश स्वीकृत

४ पुष २०८२, शुक्रबार ००:०७

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेले गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृत लाभांशमा २०...

साहस ऊर्जाको २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदित

२५ मंसिर २०८२, बिहीबार ०७:४५

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गरेको छ। कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकको सभापतित्व र पूर्व अर्थमन्त्री युवराज खतिवडाको प्रमुख आतिथ्यमा यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की...

पछिल्लो छ दिन निरन्तर कारोबार घटेको थियोे शेयर बजार

२३ मंसिर २०८२, मंगलवार १८:५९

काठमाडौं। पुँजी बजारमा मंगलबार भने सामान्य अंकको सुधार देखिएको छ । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको थियोे शेयर बजार। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अंकले बढेर दुई हजार ६१४.०७ को बिन्दुमा कायम भएको हो ।...

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको आईपीओ सोमबारदेखि

२२ मंसिर २०८२, सोमबार ०३:५४

काठमाडौं। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको एघार लाख पचपन्न हजार नाै सयसाठी  कित्ताको दश प्रतिशत अर्थात् एक लाख पन्ध्र हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सोमबारदेखि आइपियो निष्कासन गर्न लागेको हो । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

१० मंसिर २०८२, बुधबार १४:२०

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अङ्कमा पुगेको हो । ठूला कम्पनीको...

नेप्से ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा,

९ मंसिर २०८२, मंगलवार १९:२२

काठमाडौँ । मंगलबार सेयर बजारको नेप्से परिसूचक  ५.३२ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा पुगेको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढेपनि कारोबार रकम घटेको तर अघिल्लो दिन ७ अर्ब...

विन्धवासिनी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर निष्काशन हुँदै

१८ कार्तिक २०८२, मंगलवार ०८:५८

काठमाडौं । विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी यस कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने संचालक समितिले निर्णय गरेको...

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

११ कार्तिक २०८२, मंगलवार १२:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर...