२६ चैत्र २०८१, मंगलवार १३:४८
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ। त्यस्तै,...
२० चैत्र २०८१, बुधबार १९:०९
काठमाडौं । पियोर इनर्जीले निष्काशन तथा बिक्री गरेको पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५...
२० चैत्र २०८१, बुधबार १७:१०
काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गर्नुभएको हो। सभापोखरी हाइड्रोले प्रति सेयर एक सय...
१२ चैत्र २०८१, मंगलवार ११:१५
ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत्र १२ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार...
५ चैत्र २०८१, मंगलवार १२:०७
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकोे आइपिओको बाँडफाँड मंगलवार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु सय अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/२२ गते देखि मिति २०८१/११/२६ गतेसम्म...
३ चैत्र २०८१, आईतवार १६:३५
काठमाडौं ।आज हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास...
१० फाल्गुन २०८१, शनिबार ०३:०८
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान...
८ फाल्गुन २०८१, बिहीबार १५:५२
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज...
४ फाल्गुन २०८१, आईतवार १६:१६
काठमाडौं। सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२...