Share Market

कुनको कतिले बढ्यो ? शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ

३० आश्विन २०८२, बिहीबार १४:४२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...

नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा

९ आश्विन २०८२, बिहीबार १२:१९

काठमाडौँ । आज नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर ३ अर्ब २६  करोड ४ लाख ४० हजार ६०४ मा...

यूनिलिभर नेपालको प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको लाभांश घोषणा

८ आश्विन २०८२, बुधबार १२:१८

काठमाडौं। यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी...

माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

२९ श्रावण २०८२, बिहीबार ०७:३०

माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेपछि साउन २६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन सुरु...

करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन्

१४ श्रावण २०८२, बुधबार २१:१८

काठमाडौँ । आज बजारमा देखिएको अहिलेको करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन् । उनीहरूका अनुसार यस्ता अवस्थाहरू दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा पनि देखिन्छन् । करेक्सनपछि बजारमा नयाँ उचाइ मापन हुने विश्वास उनीहरूको छ । दुई दिनको निरन्तर...

हिमालयन बैंकको एफपिओ बाँडफाँट, ९ लाख २५ हजार बढीले पाए १० कित्ता शेयर

१३ श्रावण २०८२, मंगलवार १४:०७

काठमाडौं। हिमालयन बैंक लिमिटेडद्वारा निष्काशन गरिएको एफपिओ (FPO) शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयर गत असार ३१ गतेदेखि साउन ४...

साताको अन्तिम कारोबारको दिन ४ कम्पनीमा सकारात्मक सर्किट

८ श्रावण २०८२, बिहीबार १६:२६

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ ।...

बढ्यो नेप्से परिसूचक, छ अर्ब ३८ करोडको कारोबार

१६ असार २०८२, सोमबार १४:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो। आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ असार २०८२, शुक्रबार १९:३५

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी...

ताजा समाचार