२ चैत्र २०८२, सोमबार २०:००
बझाङ। बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले यही चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी...
२ चैत्र २०८२, सोमबार ११:१४
बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात...
२९ फाल्गुन २०८२, शुक्रबार १९:५१
काठमाडौं । United Ajod Insurance Limited को स्वामित्वमा रहेको Nepal Reinsurance Company Limited को संस्थापक समूहअन्तर्गत २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँ तोक्दै उक्त शेयर सबै लगानीकर्ताले किन्न पाउने...
२९ फाल्गुन २०८२, शुक्रबार १९:०६
काठमाडौं। (नेप्से) मा विभिन्न छ कम्पनीका एक करोड तेइस लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएका छन्। नेप्सेमा सूचीकृत भएका यी शेयर सम्बन्धित कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गरेका बोनस शेयर हुन्। नेप्सेका अनुसार कुल १ करोड...
२९ फाल्गुन २०८२, शुक्रबार ०९:२२
काठमाडौं। Palpa Cement Industries Limited ले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक Prabhu Capital Limited ले आज एक कार्यक्रमका बीच उक्त IPO को बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको...
१४ फाल्गुन २०८२, बिहीबार १६:१४
काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धि देखिएको छ। नेप्से सूचक झिनो अंकले बढेर बजार सकारात्मक बनेको छ। यद्यपि वृद्धि ठूलो नभए पनि लगानीकर्तामा उत्साह देखिएको छ। आज सेयर बजार नेप्से परिसूचक ६.०३ अंकले बढेको र करिब ४...
११ फाल्गुन २०८२, सोमबार ०४:१०
काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। पहिलो चरणमा ओखलढुंगा र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय...
६ फाल्गुन २०८२, बुधबार २०:५६
काठमाडौं। नेपालको पूँजी बजारमा पछिल्ला वर्षहरूमा सर्वसाधारणको सहभागिता उल्लेखनीय रूपमा बढेको छ। हजारौँ होइन, लाखौँ नेपालीहरू IPO मा आवेदन दिन थालेका छन्। डिजिटल प्रणालीमार्फत आवेदन सजिलो बनेको छ, जुन CDSC and Clearing Limited (CDSC) को मेरोशेयर प्लेटफर्मले सम्भव बनाएको हो।...
१ फाल्गुन २०८२, शुक्रबार १२:५३
काठमाडौं। एनआइसी एसिया बैंकले (गतवर्ष) को नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले नियामकीय प्रावधान, पूँजी पर्याप्तता अवस्था तथा समग्र वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिँदै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ। बैंक...